×

NMB BANK
NIC ASIA

सार्वजनिक शौचालय निर्माणलाई तीव्रता दिँदै काठमाडौं महानगर

मंसिर ४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

गत असोजमा खुला दिसामुक्त राष्ट्र घोषणा गरेसँगै सरकारले पूर्ण सरसफाइतर्फ जानका लागि सार्वजनिक शौचालय निर्माणलाई तीव्रता दिने योजना बनाएको छ ।

Muktinath Bank

खानेपानी तथा सरसफाइ मन्त्रालयले प्रदेश सरकार र स्थानीय तहसँगको सहकार्यमा सार्वजनिक शौचालयको सङ्ख्या बढाउँदै जाने योजना बनाएको मन्त्रालयका प्रवक्ता रितेशकुमार शाक्यले बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सार्वजनिक शौचालय सञ्चालनको जिम्मेवारी स्थानीय सरकारको भएकाले यसको निर्माणमा प्रदेश र सङ्घ सरकार पनि मिलेर अघि बढ्ने उनले बताए। सरकार आफैँले सञ्चालन गर्ने वा निजी क्षेत्रलाई सञ्चालन गर्न दिएर त्यसको अनुगमन मात्रै गर्नेमध्ये एउटा मोडल छान्न सकिने उनले बताए। उनले भने, 'जुनसुकै मोडलमा जाँदा पनि सरकारले अनुगमन प्रभावकारी गर्नुपर्छ भन्ने हाम्रो बुझाइ हो ।'


Advertisment
Nabil box
Kumari

मन्त्रालयले पूर्ण सरसफाइमा जाने लक्ष्यका साथ व्यक्तिगत शौचालयको प्रयोगलाई समेत बढाउने गरी जनचेतना कार्यक्रम सञ्चालन गर्ने प्रवक्ता शाक्यले बताए। दुई महिनाअघि सबैका घरमा शौचालय पुगेका भनी पहुँचका आधारमा खुला दिसामुक्त घोषणा गरिएको थियो । 

Vianet communication
Laxmi Bank

शौचालयको पहुँचसँगै त्यसका लागि आवश्यक कुराको व्यवस्थापन, प्रयोग बढाउने र शौचालय सफा राख्नुपर्छ भनी स्थानीयस्तरमा सचेतनाका कार्यक्रम शुरू गरिनेछ । उनले भने, 'शौचालयको भौतिक उपस्थिति मात्रै नभएर त्यसका लागि आवश्यक कुराको व्यवस्थापन अबको हाम्रो प्राथमिकता हो ।' सरकारले गत असोज १३ गते नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गरेको थियो । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x