×

NMB BANK
NIC ASIA

प्रदूषणग्रस्त दिल्लीमा खुल्यो अक्सिजन बार, मानिसहरूलाई १५ मिनेट ताजा हावाको व्यवस्था

मंसिर ४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

भारतको राजधानी दिल्लीमा पहिलो अक्सिजन बार खुलेको छ । प्रदूषणग्रस्त शहरमा मानिसहरूले बार गएर १५ मिनेटसम्म ताजा अक्सिजन लिन पाउने भएका छन् । 

Sagarmatha Cement
Muktinath Bank

अक्सी प्योर बारले एक सेसनमा ३०० भारु तिराएर ८० देखि ९० प्रतिशत शुद्ध अक्सिजन दिन्छ । अक्सिजन लेमनग्रास, ल्याभेन्डर, बेरी र युकालिप्टसको फ्लेवरमा पाइन्छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अक्सिजन बार दिल्लीको दक्षिणतिर रहेको मलमा खोलिएको हो । त्यहाँ पुग्ने ग्राहकहरूको नाकमा ट्युब जडान गरिन्छ अनि सुगन्धित तेलहरूसहितको अक्सिजन बबलहरू उनीहरूको फोक्सोमा पठाइन्छ । 


Advertisment
Nabil box
Kumari

अक्सी प्योरले प्रदूषण विशेष पजि उपलब्ध गराउँछ र ग्राहकहरूलाई तीनवटा सेसनको पैसामा चारवटा सेसनको सुविधा दिएको छ ।

Vianet communication
Laxmi Bank

आर्यवीर कुमारले गत मे महिनामा यो बार खोलेका हुन् र दिनमा ३० देखि ४० ग्राहक आउने गरेको उनले बताए । बोतलमा अक्सिजन भरेर लैजाने मानिसहरू पनि भएको उनले बताए । 

दिल्ली संसारकै सबभन्दा प्रदूषित शहरमध्ये एक हो । अघिल्लो साता स्काईमेट नामक संस्थाले यसलाई संसारको सबभन्दा खराब प्रदूषण भएको शहर घोषणा गरेको थियो ।

एजेन्सी 

hAMROPATRO BELOW NEWS
TATA Below
जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

पुस १५, २०७८

हामी सबैले जीवनमा धेरैचोटि औषधि सेवन गरेका छौं । ट्याब्लेटका अलावा हामीले क्याप्सुल पनि खाएका हुन सक्छौं । क्याप्सुलको रंग दुईथरी हुन्छ तर धेरैजनाले यसमा ध्यान दिँदैनन् । किन यसो हुन्छ त ? खासमा क्याप्सुल...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x