×

NMB BANK
NIC ASIA

नर्तकहरू नाच्दै गर्दा मञ्च नै भासियो (भिडियो)

मंसिर ४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

ब्राजिलको काम्पिनासमा रहेको लुलु बेनेनेकेस थिएटरमा उत्साही नर्तकहरू नाच्दै गर्दा मञ्च भत्केको छ ।

Muktinath Bank

ब्याले नृत्य अन्त्यतिर आउन लाग्दा उक्त घटना भएको हो । घटना १२ दिनअघिको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सान्द्रा गोदोय एकेडमीका नर्तकहरूले प्रस्तुति सिध्याउनै लागेको बेलामा भीडले उठेर उत्साह वृद्धि गरेको थियो । 


Advertisment
Nabil box
Kumari

त्यसपछि नर्तकहरूले सेलेब्रेट गर्ने क्रममा एकअर्काको हात समातेर मञ्चको बीचमा उफ्रेका थिए । उनीहरूको भार सहन नसकेर मञ्च भासिएको थियो । 

Vianet communication
Laxmi Bank

मञ्चमा प्वाल परेको थियो अनि नर्तकहरूको एक समूह लडेको थियो । 

हेरिरहेका मानिस मञ्चतिर दौडेका थिए । सार्वजनिक घोषणा गर्नेले सबैलाई शान्त रहन आग्रह गर्छन् र फर्स्ट एड दिनेहरूलाई अघि आउन आग्रह गर्छन् ।

स्थानीय सञ्चारमाध्यमका अनुसार, घटनामा ६ जना घाइते भएका छन् । तीमध्ये तीनजना शिक्षक हुन् भने तीनजना विद्यार्थी हुन् । 

ती सबैलाई स्थानीय अस्पतालमा उपचार गराएर घर पठाइएको छ । उनीहरूको शरीरमा दर्फरिएरको घाउ छ । 

मञ्च भासिँदा १५० नर्तकहरू थिए । 

थिएटरका निर्देशक लुसियानो लुइजले मञ्च कसरी भासियो भन्ने विषयको रिपोर्ट प्रहरीबाट कुरिरहेको बताए । 

दुर्घटना भएपछि भोलिपल्टको शो रद्द गरिएको थियो ।

एजेन्सी

hAMROPATRO BELOW NEWS
TATA Below
भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

चैत १७, २०८०

चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x