×

NMB BANK
NIC ASIA

आवास पुनःनिर्माणको तेस्रो किस्ता पचासी प्रतिशतलाई

मंसिर ४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

भूकम्पपछिको निजी आवास निर्माणअन्तर्गत ८५ प्रतिशत रसुवाका नागरिकलाई तेस्रो किस्ता रकम प्रदान गरिएको छ ।

Sagarmatha Cement
Muktinath Bank

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइले दिएको विवरणअनुसार पहिलो किस्ता लाने ११ हजार ७९४ जनामध्ये १० हजार ६२२ जनाले आवास पुनःनिर्माण गरी तेस्रो किस्ता लिन सफल भएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

समग्रको पछिल्लो प्रगति ८५ प्रतिशत पूरा भएको हो । यीमध्ये सात हजार ५८२ ले भने आवासको निर्माण कार्य पूर्णरुपमा सम्पन्न गरेको बताइएको छ ।


Advertisment
Nabil box
Kumari

भूकम्पपछिको आवास पुनःनिर्माण गर्दा सरकारी अनुदानको लाभग्राही सूचीमा सूचीकृत भएका १२ हजार ५१४ जना रहेकामध्ये कुनै क्षेत्रमा बसोबासको भौगर्भिक अवस्था जोखिम, केही प्रभावित भूमिहीन भएका कारण बाँकी रहेका लाभग्राहीलाई एकीकृत बस्तीको अवधारणाअनुरुप प्रक्रिया अगाडि बढिरहेको जिल्ला आयोजना कार्यान्वयन एकाइले जनाएको छ ।

Vianet communication
Laxmi Bank

रसुवा जिल्लामा निर्माण भएका निजी आवास तथा सरकारी तथा विद्यालयमा विद्युत् मिटर जडान गर्नेको सङ्ख्या आठ हजार ३७३ रहेको र मासिकरुपमा ७२ हजार ६०० युनिट बिजुली खपत हुने गरेको नेपाल विद्युत् प्राधिकरण रसुवा शाखा धुञ्चेले जनाएको छ ।

विसं २०३८ देखि फिउस शाखाका रुपमा स्थापना भई विगत वर्षदेखि रसुवा शाखा पाएको विद्युत् प्राधिकरणले मासिकरुपमा ९२ लाख ७४ हजार विद्युत् महसुल प्राप्त गर्दै आएको उक्त कार्यालयका प्रमुख कृष्णहरि दाहालले जानकारी दिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x