×

NMB BANK
NIC ASIA

राँगोले कुल्चिएर झण्डै सकिएको यो डमरु

मंसिर ५, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

दक्षिण अफ्रिकाको क्रुगर राष्ट्रिय निकुञ्जमा बत्तिँदै हिँडेको एक राँगोले झण्डै सिंहको एक डमरुलाई कुल्चिएको छ । 

Muktinath Bank

वन्यजन्तु फोटोग्राफर तथा गाइड योहान अडोल्फ स्मालमानले यो अद्भुत दृश्य क्यामरामा कैद गरेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नदीको किनारामा मारेको एक भैंसीलाई खाइरहेका सिंहहरूको समूहतिर उक्त राँगो हुत्तिँदै आएको थियो । 


Advertisment
Nabil box
Kumari

अफ्रिकन केप बफलो अफ्रिका महादेशकै सबभन्दा ठूलो राँगोमध्ये एक हो र यो लगभग १०० किलोको हुन्छ । यसका सिंगहरू पनि पाँच फीट अग्ला हुन्छन् । 

Vianet communication
Laxmi Bank

यो विशालकाय जन्तु रिसाहा हुन्छ र यसले वयस्क सिंहलाई समेत हावामा उडाइदिन वा खुट्टाले कुल्चिन सक्छ । 

यी अद्भुत तस्वीरहरूमा यो राँगोले सानो डमरुलाई लक्षित गरेको र उक्त डमरु राँगोको कुल्चाइमा परेर झण्डै मरेको देखिन्छ । 

फोटोग्राफर स्मालमानले १०० फीटमाथि तस्वीर खिचेका हुन् । 

उनले भने, ‘डमरु त्यो राँगोको खुट्टामुनि परिसकेको थियो तर अविश्वसनीय रूपमा ऊ घाइते भएन । ऊ दाहिनेतिर फर्कियो र भाग्न सफल भयो ।’

डमरु पछि आफ्नी आमाकहाँ पुगेको थियो । 

अफ्रिकन केप राँगोले जोखिम अनुभव गर्दा सिंहहरूलाई मार्ने गरेको छ तर ऊ प्रायः समूहमा पसेरै आक्रमण गर्छ । अहिलेको घटनामा चाहिँ सिंहहरूले अर्को राँगो खाइरहेको देखेर यो राँगो हच्किएको हुनुपर्छ ।

यी तस्वीरहरू लगभग एक महिनाअघि खिचिएका हुन् ।

एजेन्सी 

hAMROPATRO BELOW NEWS
TATA Below
जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

चैत १७, २०८०

चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x