×

NMB BANK
NIC ASIA

यी युवतीले भगवान् कृष्णको मूर्तिसँग गरिन् विवाह

मंसिर ५, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

भारतको उत्तर प्रदेशमा रहेको अलीगढमा एक युवतीले भगवान् श्रीकृष्णसँग जीवन बिताउने संकल्प गरेर विवाह गरेकी छन् । 

Muktinath Bank

आधुनिक मीरा बनेकी यी युवतीको नाम यमुना हो र उनले श्रीकृष्णसँग सातपटक अग्निपरिक्रमा गरेसँगै सबै कुरा त्याग्ने फैसला गरेकी छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अब उनी वृन्दावन गएर बाँकी जीवन बिताउनेछिन् । एक प्राइभेट कम्पनीमा असिस्टेन्ट म्यानेजरका रूपमा कार्यरत यमुनाले वृन्दावनमा कन्हैयाको सेवा गर्नु नै जीवनको लक्ष्य भएको बताइन् । 


Advertisment
Nabil box
Kumari

उनले भनिन्, ‘म बाल्यकालदेखि नै कन्हैयाजीको सेवा गरिरहेकी छु । मैले विवाह पनि उहाँसँग नै गर्ने इच्छा राखेकी थिएँ । आज रीतिरिवाजका साथ मेरो विवाह भयो, म एकदम खुशी छु । परिवारका मानिस पनि मेरो निर्णयबाट खुशी छन् । भविष्यमा म अर्को विवाह गर्ने छैन ।’

Vianet communication
Laxmi Bank

उनको परिवारमा आमा र चार दिदी रहेको उनले बताइन् । आफ्नो दाजुभाइ नभएको र पिताको देहान्त धेरै अघि भएको उनले बताइन् । 

सामान्य विवाह जस्तै यो विवाह सम्पन्न भएको भगवान् कृष्णकी बहिनी बनेकी युवतीले बताइन् । 

एजेन्सी

hAMROPATRO BELOW NEWS
TATA Below
असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

चैत १७, २०८०

चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x