बिष्टको बहिर्गमनले सरकार दलाल पूँजीपतिको पकडभित्र रहेको प्रमाणित – नेता नेपाल

तत्कालीन एमालेका पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री प्रदीप नेपालले निवर्तमान मन्त्री गोकर्ण बिष्टको बहिर्गमनले सरकारभित्र दलाल पूँजीपतिको पकड बलियो रहेको देखाएको टिप्पणी गरेका छन् ।

बिहीवार साँझ सामाजिक सञ्जाल फेसबुकमा लेख्दै नेपालले सो कुरा बताएका हुन् ।


Advertisement

‘गोकर्ण बिष्टको बहिर्गमनले नेपालको सरकारभित्र दलाल पूँजीपति वर्गको निर्णायक पकड़ छ भन्ने सत्यलाई नाङ्गो पारेर देखाइदिएको छ,’ उनले फेसबुकमा लेखेका छन् ।

बिहीवारमात्र नेकपाका सांसद रामेश्वर राय यादवले श्रम मन्त्रालय सम्हालेका थिए भने बिष्ट बाहिरिएका थिए ।


Advertisement

 

 

कमेन्ट गर्नुहोस्