×

NMB BANK
NIC ASIA

पूजा शुरू गर्नुपूर्व अनिवार्य गर्नुपर्छ संकल्प, यस्तो छ संकल्पको विधि

मंसिर १२, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

कुनै पनि देवीदेवताको पूजा शुरू गर्नुपूर्व संकल्प गर्नुपर्छ । यो पूजा विधिको अनिवार्य कार्य हो ।

Muktinath Bank

ज्योतिषशास्त्रका अनुसार, हामीले सही तरिकासँग पूजा गरेमा उसको फल पनि छिट्टै मिल्छ । यसकारण जब विषेश पूजा गरिन्छ, तब कुनै ब्राह्मणको मद्दत लिनुपर्छ । हामीले घरमा गर्ने सामान्य पूजामा पनि केही कुरामा ध्यान दिए त्यो पूजा सफल हुन्छ । घरमा पूजा गर्ने समय पनि संकल्प गर्नुपर्छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

संकल्प कर्म
ज्योतिष शास्त्रका अनुसार, पूजाभन्दा अगाडि संकल्प गरिएन भने त्यो पूजाले पूर्ण फल प्राप्त हुँदैन । संकल्पबिनको पूजामा प्राप्त हुने सबै फल देवराज इन्द्रले पाउने मान्यता रहिआएको छ । यस कारण प्रिितदिनको पूजामा पनि पहिला संकल्प गर्नुपर्छ । 


Advertisment
Nabil box
Kumari

संकल्प लिनेको अर्थ यो हो कि इष्टदेव वा स्वयंलाई साक्षी मानी संकल्प लिएमा पूजन कर्मको फल मिल्नेछ । यस पूजालाई अधुरो छाड्नुहुँदैन । पूजालाई अधुरै नछाड्ने संकल्प पनि गर्नुपर्दछ । 

Vianet communication
Laxmi Bank

यस्तो छ संकल्प विधि
संकल्प लिने समय हातमा जल लिनुपर्छ । किनकी यस पूरै सृष्टि पञ्चमहाभूत (अग्नि, पृथ्वी, आकाश, वायु र जल) मा भगवान गणपति जल तत्वको अधिपति हुनुहुन्छ । यसकारण श्रीगणेशको सामुन्य बसेर संकल्प लिइन्छ । ताकी श्रगणेशको  कृपाले पूजन कर्ममा अन्य कुनै अवरोध आउँदैन । एक पटक पूजनको संकल्प लिएपछि सो पूजाको पूरा गरेर मात्रै छाड्नुपर्छ । 

यस मान्यताले हाम्रो संकल्प शक्ति मजबूत हुन्छ । व्यक्तिलाई अन्य विपरित परिस्थितीको सामना गर्नका लागि साहस मिल्दछ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १०, २०८०

काठमाडौं, — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वा...

कात्तिक १९, २०८०

महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो ।  यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीह...

कात्तिक २९, २०८०

महाभारतको युद्धमा धेरै शूरवीरले आफ्नो प्राण को आहुति दिएका थिए । यो यस्तो युद्ध थियो जसले कुरुक्षेत्र को धरतीलाई रक्तरंजित बनाएको थियो ।  रगत यति धेरै बगेको थियो कि आज पनि उक्त स्थानको माटो रातो छ ।&...

कात्तिक १५, २०८०

१. नमस्कारको चलन हिन्दु संस्कृतिमा मानिस हात जोडेर एक अर्कालाई अभिवादन गर्छन् जसलाई नमस्कार भनिन्छ । यो परम्पराका पछाडिको सामान्य कारण भनेको दुवै हात जोडेर गरिने अभिवादनले सम्मान झल्काउँछ । तर वैज्ञानिक र...

कात्तिक २१, २०८०

घरमा माउसुली देखिनु एक सामान्य घटना हो । सामान्यरुपमा हेर्दा यो एक जीव हो तर जीव जन्तु मनुष्यको प्रकृतिको एक महत्वपूर्ण हिस्सा मान्ने हिन्दू शास्त्रमा माउसुली बारे जोडिएको गतिविधिबारे विस्तृत जानकारी छ ।...

कात्तिक २४, २०८०

सनातन धर्ममा गोत्रको धेरै महत्व हुन्छ । ‘गोत्र’को शाब्दिक अर्थ त धेरै व्यापक हुन्छ । यद्यपि विद्वानहरुले समय–समयमा यसरबारे यथोचित व्यख्या गरेका छन् ।  ‘गो’ अर्थात् इन्द्रिय, र &...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x