×

NMB BANK
NIC ASIA

फोस्टर्स लागर बीयर अब नेपालमा

मंसिर १३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

राज ब्रुअरी प्रा.लि.ले आजदेखि नेपालमा औपचारिक रूपमा फोस्टर्स लागर बीयरको बिक्री शुभारम्भ गरेको छ ।

Muktinath Bank

फोस्टर्स एक हरेक मौसममा पिउन सकिने लागर हो, जुन अस्ट्रेलियाको बीयर संस्कृतिद्वारा प्रेरित छ र अन्ततः पुनस्फूर्ति प्रदान गर्दछ । ब्रुअरीमा १४० वर्षभन्दा बढीको विज्ञताका साथ वार्षिक रूपमा ०.५ बिलियन लिटरभन्दा धेरै बीयर बिक्रीसँगै विश्वव्यापी रूपमा फोस्टर्सले आफ्नो प्रभाव जमाएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

फोस्टर्स गोल्ड स्टङ बीयर पनि हालसालै नेपालमा ल्याइएको  थियो । फोस्टर्स लागर बीयरको उत्पादन एक अद्भूत प्रक्रियाका साथ हुन्छ जसमा बरफले बीयरलाई झण्डै शुन्य डिग्री तापक्रममा छान्ने गर्छ । फोस्टर्स वर्षैभरी पुनःस्पूर्तिका लागि एकदम सही बीयर हो ।


Advertisment
Nabil box
Kumari

यस वर्षको प्रारम्भमा नै राज ब्रुअरी प्रा.लि.ले विश्व प्रसिद्ध बीयर निर्माता एबि इनबेभबीच विश्वका केही ख्यातिप्राप्त बीयर ब्राण्डहरूको उत्पादन सम्बन्धमा एक विशेष साझेदार सम्बन्धि सम्झौता सम्पन्न भएको थियो । राज ब्रुअरी विश्वमै प्रसिद्ध ब्रु मास्टर एबि इनबेभ र बार्सटेनर इन्टरनेशनलद्वारा मान्यता दिइएको नेपालको एक अत्याधुनिक प्रविधियुक्त ब्रुअरी हो ।

Vianet communication
Laxmi Bank

राज ब्रुअरी, जावलाखेल ग्रुप अफ इण्डष्ट्रिजको एक सदस्य प्रतिष्ठान हो, जुन समूहले नेपालमा बहुसंख्यक डिष्टिलरीहरू, अनुसन्धान र विकास एवं वितरण इकाइहरूसहितको एक ब्रुअरीका साथ मदिरा–वेभरेज व्यवसायमा  अनवरत रूपमा बजारमा मुख्य आधिपत्य कायम गर्दै आएको छ । 

जावलाखेल ग्रुपको उत्पादनहरूको सूचीमा नेपालमै सबैभन्दा बढी बिक्री हुने ब्राण्डहरू जस्तै रुसलान, गोल्डेन ओक र ब्लू डायमण्ड जसले आ–आफ्नो समुहको सम्बद्ध बजारको प्रमुख हिस्सा ओगटेका उत्पादनहरू पर्दछन् ।     

ल्यूभेन, बेल्जियममा विश्वव्यापी प्रधान कार्यालय रहेको एबि इनबेभको विश्वका झण्डै ५० भन्दा बढी देशहरूमा उपस्थिति रहेको छ र ५०० भन्दा ज्यादा ख्यातिप्राप्त बडवेएजर,बड लाइट, हार्बिन, कोरोना एक्स्ट्रा र ब्राहृमा जस्ता ब्राण्डहरूको विविधतापूर्ण स्वादहरू उपलब्ध गराउने गर्दछ । 

यसको अन्य ब्राण्डहरूमध्ये स्टेला अर्टोइज, बेक्स क्यासल, क्यासल लाइट, लेफे, र होएगार्डेन पनि हुन् ।

राज ब्रुअरीले सन् २०१८ देखि नै जर्मनीको प्रसिद्ध ब्राण्ड बार्सटेनर प्रिमियम जर्मन बीयरको बोटलिङ र उत्पादन गर्दै आइरहेको छ, जुन बीयरलाई नेपालका बीयर प्रेमीहरूले अत्यन्त कम समयमा नै  अभिन्न हिस्सा बनाएका छन् । 

अब, चाँडै नै नेपालले यहीँ नै उत्पादित बडवेएजर, बडवेएजर म्याग्नम, र फोस्टर्स गोल्ड साथसाथै एबि इनबेभको आफ्नै विश्वव्यापी उत्पादनहरूबाट आयात गरिएका कोरोना एक्स्ट्रा, लेफे, होएगार्डेन र स्टेला अर्टोइजको अतुल्य स्वादको आनन्द लिन सक्नेछ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको छ । निगम सञ्चालक समितिको बैठकले शुक्रबार मध्यराति १२ बजेर १ मिनेटदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर २ तथा डिजेल तथा मट्टितेलको मूल्य ४ रु...

माघ १७, २०८०

नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य वृद्धि गरेको छ । निगमले ग्यासको मूल्य प्रतिसिलिन्डर १५ रुपैयाँ बढाएको हो ।  यससँगै बिहीबारदेखि ग्यासको मूल्य प्रतिसिलिन्डर १९१० रुपैयाँ पर्ने भएको छ ।  ...

मंसिर १९, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा सानो (टनेल)को अधिकतम थोक मूल्य प्रतिकिलो ३० रुपैयाँ रहेको छ भने गोलभेँडा सानो (भारती...

कात्तिक २८, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुला (नेपाली) को अधिकतम थोकमूल्य प्रतिकिलो ७०, गोलभेँडा ठुलो (भारतीय) को ७०, गोलभ...

कात्तिक २०, २०८०

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली) को अधिकतम थोक मूल्य प्रतिकिलो ७० रुपैयाँ रहेको छ ।  ...

माघ १८, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले आज बिहीबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । जसअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँ बढेको छ भने ड...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x