त्रिभुवन विश्वविद्यालयले माग्यो ठूलो संख्यामा कर्मचारी, यस्ता छन् योग्यता

त्रिभुवन विश्वविद्यालयले विभिन्न तहमा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । आइतवार एक सुचना सार्वजनिक गर्दै विश्वविद्यालय सेवा आयोगको कार्यालयले दरखास्त आह्वान गरेको छ । आयोगले मंसिर १५ गतेदेखि पुस १९ गतेभित्रमा दरखास्त आह्वान गर्न सकिने जनाएको छ । 

दरखास्तका लागि http://www.tuservicecommission.edu.np/ मा गई अनलाइन एप्लिकेसनमा गई भर्नुपर्ने छ । 


Advertisement


Advertisement

कमेन्ट गर्नुहोस्