सावधान ! बच्चालाई स्तनपान नगराउने भूल कहिल्यै नगर्नुहोस्

समयपूर्व नै जन्मिएका शिशुमा उच्च रक्तचाप, मुटुलगायतमा खतरा हुने  अनुसन्धानले देखाएकाे छ ।

 समयमा नै शिशुलाई स्तनपान गराए ती सम्भावनासमेत दूर हुने चिकित्सकको भनाई छ । 


Advertisement

डबलिन आयरल्यान्डका द रोतुन्डा अस्पतालका प्रोफेसर तथा शोधकर्ता अफीफ अल खुफ्फशले बताएका छन्, अहिले गरिएको अध्ययनले शुरूवाती स्तनपानले नै कतिपय रोगहरू हराउँछन् । स्तनपानले स्वास्थ्य सुधार हुन उर्जा दिन्छ ।

अनुसन्धानमा समयपूर्व जन्मिएका ३० बच्चाको अध्ययन गरिएको थियो । उनीहरूले स्तनपान गरेका थिए र १६ समयअघि नै जन्मिएका शिशुहरू, जसलाई जन्मिएपछि स्तनपान नभई अन्य चिजहरू दिइएको थियो, उनीहरूको अध्ययन गरिएको थियो । 


Advertisement

कमेन्ट गर्नुहोस्