×

NMB BANK
NIC ASIA

'मिडिया काउन्सिललाई स्वायत्त बनाऊ'

मंसिर १६, २०७६

NTC
Sarbottam
फाइल तस्वीर
Premier Steels
Marvel

संसदीय उपसमितिले राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिलाई मिडिया काउन्सिलसम्बन्धी विधेयकलाई सरोकारवाला निकायका सुझावअनुरूप संशोधन गर्न सिफारिस गरेको छ ।

Sagarmatha Cement
Muktinath Bank

उपसमितिले आइतबार समितिलाई प्रतिवेदन बुझाउँदै विधेयकका मुख्य अन्तरवस्तु र समस्यालाई ध्यान दिई सरोकारवालाका सुझाव र सांसदका संशोधन मिलाउन सिफारिस गरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मिडिया काउन्सिल विधेयकको विरोध भएपछि समितिले त्यसबारे अध्ययन गर्न उपसमिति गठन गरेको थियो ।
उपसमितिले प्रतिवेदनमा प्रेस काउन्सिललाई स्वायत्त बनाउनुपर्ने र संघीयताअनुरूप काउन्सिलका पदाधिकारी तथा प्रतिनिधिले त्यसको गुणस्तरमा ध्यान दिनुपर्नेलगायत विषय विधेयकमा समेट्न सुझाएको छ । सरोकारवाला निकायले ‘आमसञ्चार माध्यमले स्वनियमनको सिद्धान्तबमोजिम आमसञ्चार स्वनियमन समिति गठन गर्ने, स्वनियमन र मूल्यांकन व्यवस्था हुनुपर्ने’ सुझाव दिएको प्रतिवेदनमा उल्लेख छ ।


Advertisment
Nabil box
Kumari

विधायन समितिमा विचाराधीन विधेयकबारे सरोकारवाला निकायसँग छलफल गरी उनीहरूकै राय राखेर उपसमितिले समितिलाई प्रतिवेदन बुझाएको हो । उपसमिति संयोजक पुरीले समिति सभापति परशुराम मेघी गुरुङलाई प्रतिवेदन बुझाएका हुन् । ‘हामीले सरोकारवाला निकायसँग छलफल गरी उनीहरूकै राय राखेर प्रतिवेदन बुझाएका हौं, त्यसमा हाम्रो छुट्टै राय छैन,’ उपसमितिका सदस्य प्रकाश पन्थले भने, ‘हामीले त विधेयकमा परिवर्तन गर्नुपर्ने बुँदामा संशोधन नै हालेका छौं ।’ विधेयकमा सांसदद्वारा ८ समूहमा १ सय ३ वटा संशोधन प्रस्ताव दर्ता भएका छन् । कान्तिपुर दैनिकमा खबर छ ।

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x