पुम्सेमा आयशा शाक्यले दिलाइन् स्वर्ण

काठमाडौं-१३ औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत तेक्वान्दोको पुम्सेतर्फ आयशा शाक्यले स्वर्ण पदक जितेकी छन् । 

सोमवार शाक्यले २९ वर्ष माथिको उमेर समूहको पुम्सेमा स्वर्ण पदक जितेकी हुन् । 


Advertisement

यससँगै नेपालले स्वर्ण पदकको संख्या ८ पुर्‍याएको छ । 

नेपाल पदक तालिकाको अग्रस्थानमा छ ।  


Advertisement

तस्वीर : आयशा शाक्यको फेसबूकबाट 

कमेन्ट गर्नुहोस्