साग भलिबल फाइनल खेलको प्रत्यक्ष प्रशारण एक्सन स्पोर्टस्मा

१३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गतको महिला भलिबलमा नेपाली महिला टोली फाइनलमा पुगेको छ ।

महिला भलिबलको फाइनल खेल नेपाल र भारतबीच मंसिर १७ गते दिउँसो २ बजे हुँदैछ ।


Advertisement

दशरथ रंगशालाको कबर्ड हलमा हुने फाइनल खेल नेपालकै पहिलो स्पोर्टस् च्यानल एक्सन स्पोर्टस् एचडीले प्रत्यक्ष प्रसारण गर्नेछ । 

मंसिर १९ गतेदेखि शुरू हुने बास्केटबल खेलको प्रत्यक्ष प्रशारण पनि एक्सन स्पोर्टस् एचडीमा हेर्न सकिने जनाइएको छ ।


Advertisement

कमेन्ट गर्नुहोस्