राजमार्ग सडकको जग्गा अतिक्रमण गरेको ठाउमा चल्यो डोजर

कञ्चनपुरको पूर्वपश्चिम राजमार्गको गर्जुमनिमा सडकको जग्गा अतिक्रमण गरेर राखिएका छाप्रा हटाइँदै । डिभिजन सडक कार्यालय महेन्द्रनगरले गर्जमुनिदेखि कलुवापुरसम्मको सडकको अतिक्रमण हटाउने कार्य सोमबारदेखि शुरु गरेको छ । तस्वीर : राजेन्द्रप्रसाद पनेरु/रासस


Advertisement


Advertisement

कमेन्ट गर्नुहोस्