गुम्यो इतिहास रच्ने मौका

तेह्रौ दक्षिण एशियाली खेलकुद प्रतियोगिताअन्तर्गत मङ्गलबार दशरथ रंगशालास्थित कर्भडहलमा भएको भारत र नेपाल बीचको फाइनल खेलमा नेपालका महिला भलिबल टिम दोस्रो भई रजत पदक जित्न सफल भएका खेलाडीहरु सामुहिक तस्वीर खिचाउँदै । तस्वीर : प्रदीपराज वन्त/रासस

नेपाली महिला टोली  दक्षिण एसियाली खेलकुद (साग) मा इतिहास रच्ने मौकाबाट चुकेको छ।  त्रिपुरेश्वरस्थित कभर्डहलमा भएको खेलको फाइनलमा पराजित भएपछि नेपाली महिला भलिबलको स्वर्ण सपना टुटेको हो।

 


Advertisement

तेह्रौ दक्षिण एशियाली खेलकुद प्रतियोगिताअन्तर्गत मङ्गलबार दशरथ रंगशालास्थित कर्भडहलमा भएको भारत र नेपाल बीचको फाइनल खेलमा नेपालका महिला भलिबल टिम दोस्रो भई रजत पदक जित्न सफल भएका खेलाडीहरु उपराष्ट्रपति नन्दबहादुर पुनलगायतसँग सामुहिक तस्वीर खिचाउँदै । तस्वीर: प्रदीपराज वन्त/रासस


Advertisement

कमेन्ट गर्नुहोस्