×

NMB BANK
NIC ASIA

कांग्रेसको केन्द्रीय समिति बैठक मङ्सिर २६ देखि, उपनिर्वाचनको समीक्षा हुने

मंसिर १८, २०७६

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मङ्सिर २६ गतेदेखि केन्द्रीय समितिको बैठक बोलाएको छ ।

Muktinath Bank

उपनिर्वाचनपछि पहिलोपटक बस्न लागेको केन्द्रीय समितिको बैठकमा उपनिर्वाचनसहित अन्य विषयमा छलफल हुने मुख्य सचिव कृष्ण पौडलले बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

'उपनिर्वाचनको समीक्षा लगायत पार्टीको सांगठानिक विषयमा छलफल गर्ने तयारी छ,' पौडेलले भने, 'यससँगै पार्टीको आन्तरिक काम कारवाही, समसामयिक राजनीतिक मुद्दालगायत विषयमा केन्द्रीय समिति बैठकले छलफल गरेर नयाँ धारणा सार्वजनिक गर्नेछ ।'


Advertisment
Nabil box
Kumari

उपनिर्वाचनमा नेपाली कांग्रेसले अपेक्षाकृत प्रदर्शन गर्न नसकेको आरोप लाग्दै आइरहेको छ ।

Vianet communication
Laxmi Bank

कांग्रेसका केन्द्रीय समिति सदस्य डा. चन्द्र भण्डारीले लोकान्तरसँग कुरा गर्दै उपनिर्वाचनमा कांग्रेसले अपेक्षित नतिजा हासिल गर्न नसकेको टिप्पणी गरे ।

'उपनिर्वाचनमा ‘क्लीन स्वीप’ गर्ने अवसरलाई कांग्रेसले गुमायो,' भण्डारीले भने, 'उपनिर्वाचनले दुई वर्षको अवधिमा सरकारको अलोकप्रियताको सूचक देखाएको छ र अर्को चुनावसम्म नेकपा झनै अलोकप्रिय बन्ने र कांग्रेस पहिलो दल बन्न सक्ने मेरो बुझाई छ ।'

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x