रानूपछि २ वर्षीया बालिकाले गाइन् लता मंगेशकरको गीत, भिडियो भयो भाइरल (भिडियोसहित)

सामाजिक सञ्जालका कारण रानू मण्डल भाइरल भइन् ।

उनले गाएको लता मंगेशकरको 'एक प्यार का नगमा है' गीतले उनको चर्चा रातारात चुल्यायो ।


Advertisement

उनको गायकीको चर्चा चल्नुका साथै प्रशंसा पनि निकै भयो । 

रानूपछि लताको गीत २ वर्षीया बालिकाले गाएकी छन् । २ वर्षीया बालिकाले गाएको उक्त गीतको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । उनले लताका 'लग जा गले' गीत गाएकी हुन् । 


Advertisement

 
 
 
 
 
 
 
 
 
 
 
 
 

#Musicon #lagjagale🎵 #latamangeshkarji 🙏🙏🙏#babygirl🎀

A post shared by Pragya Medha (@pragyamedha11) on

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्