×

NMB BANK
NIC ASIA

बुटवलमा आपतकालीन कार्यसञ्चालन केन्द्र स्थापना गरिने

मंसिर १९, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

विपद् व्यवस्थापनका लागि बुटवल उपमहानगरपालिकाले स्थानीय आपतकालीन कार्यसञ्चालन केन्द्र स्थापना गर्ने प्रक्रिया अगाडि बढाएको छ । 

Sagarmatha Cement
Muktinath Bank

उपमहानगरपालिकाले सबै वडाध्यक्ष, आन्तरिक मामिला तथा कानून मन्त्रालय र संघीय सरकारको सामान्य प्रशासन मनत्रालयका विपद् व्यवस्थापनको क्षेत्रमा काम गर्ने जानकारसँग बिहीवार बुटवलमा स्थानीय आपतकालीन कार्यसञ्चालन सम्बन्धी कार्यशाला राखेर छलफल गरेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विपद्लाई रोक्न/न्यूनीकरण गर्न कसरी काम गर्ने, स्थानीय सरकारको अधिकार के छ ? विपद्का सामग्री कति र कस्ता चाहिन्छन् भन्ने विषयमा छलफल गरिएको हो । कार्यक्रमा बोल्दै बुटवल उपमहानगरपालिकाका उपप्रमुख गुमादेवी आचार्यले विपद्को सहजै रूपमा व्यवस्थापन गर्ने गरी आफूहरू अगाडि बढेको बताइन् । 


Advertisment
Nabil box
Kumari

बुटवल तथा आसपासको क्षेत्रमा प्राकृतिक विपद्को ठूलो जोखिम छ । बुटवल भएर बग्ने तिनाउ नदीले आसपासका बस्तीहरू वर्षातमा जोखिममा पर्छन् । उनले बुटवलका सबै १९ वटै वडामा विपद्कालीन उद्दारका सामग्री भण्डार गरिएको जानकारी दिइन् । 

Vianet communication
Laxmi Bank

कार्यक्रममा यूएनएफपीए ५ नम्बर प्रदेश संयोजक रामबहादुर थापाले विपद् न्यूनीकरण गर्न सूचना र पूर्वतयारी महत्त्वपूर्ण रहेको बताए । ‘विपद्बाट क्षति कम गर्न पूर्व तयारी र सूचना प्रणाली महत्त्वपूर्ण पक्ष हुन् । त्यसको साथै स्थानीय तहले मात्र तयारी गरेर पुग्दैन । प्रत्येक घर/समाज पनि यसप्रति चनाखो र सचेत हुन आवश्यक छ,’ उनले भने ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव ऋषिराम आचार्यले विपद् क्षेत्रमा रणनीतिगत रुपमा काम गर्नुपर्ने बताए । नेपाल रेडक्रस सोसाइटीका कार्यक्रम संयोजक नगेन्द्र अर्याल, विपद् व्यवस्थापक केन्द्रका कार्यक्रम संयोजक सविन अधिकारी, बुटवल उपमहानगरपालिका विपद् व्यवस्थापन केन्द्रका फोकल पर्सन विजयदेव भूर्तेल लगायतले बोल्दै विपद्बाट जोगिनु सबै कर्तव्य रहेको बताए । 

सो अवसरमा विपद् व्यवस्थापका लागि आवश्यक टीभी, प्रिन्टर लगायत सामग्री पनि हस्तान्तरण गरिएको थियो । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x