साग खेलकुद : उसुमा नेपालकी जुनीले दिलाइन् स्वर्ण

फाइल तस्वीर

काठमाडौं- १३ औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत उसुमा नेपालकी जुनी राईले स्वर्ण पदक दिलाएकी छन् । 

बिहीवार भएको खेलमा उसुको सान्डा सान्सोमा नेपालकी जुनी राईले महिलातर्फ ५६ केजी तौल समूहमा भारतकी विद्यावति चानुलाई २-० ले पराजित गर्दै स्वर्ण पदक दिलाएकी हुन् । 


Advertisement

नेपालले उसुमा चार वटा स्वर्ण जितेको छ । 

 


Advertisement

कमेन्ट गर्नुहोस्