पुस २५, २०८०
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
ताररहित प्रविधिद्वारा देशको ग्रामीण क्षेत्रमा सूचना प्रवाह गरी सामाजिक उत्थानमा विशेष योगदान पुर्याएको भन्दै महावीर पुनलाई सम्मान गरिएको छ ।
काठमाडौंको स्वयम्भूमा रहेको दि एक्सेल्सियर स्कूलले नगद रु ५० हजारसहित पुनलाई सम्मान गरेको हो ।
पुनले हालै सञ्चालनमा ल्याएको राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग पुगोस् भन्ने उद्देश्यले स्कूलमा तीन कक्षामा अध्ययनरत विद्यार्थीले विद्यालय हाताभित्र नै सञ्चालन गरेको एकदिने बजारबाट सङ्कलित रकममा केही थप गरी एक कार्यक्रमबीच पुनलाई हस्तान्तरण गरिएको हो ।
साना भाइबहिनीको खाजा खर्च जोगाएर आफ्नो आविष्कार केन्द्रलाई सहयोग गरेको भन्दै पुनले प्रविधिको विकास गरी उद्यमी बनी नयाँ उद्यम गर्न प्रेरणा दिए ।
उनले विद्यालय तहदेखि नै विद्यार्थीलाई स्वावलम्बी बन्न नयाँ नयाँ प्रविधिको सिर्जना गर्न राज्यले प्रेरित गर्नुपर्ने सुझाव दिए ।
उनले भने, 'शिक्षक नागरिक स्वदेशका लागि नै उत्पादन गराँै कति विदेशका लागि सक्षम नागरिक बनाएर पठाइरहने ।'
कार्यक्रममा विद्यालयका प्रबन्धनिर्देशक राम बस्नेत, अध्यक्ष शीतल राणा प्रध्यानाध्यापक प्रशान्त रजकले राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गर्न पाएकोमा खुशी व्यक्त गर्दै निरन्तर सहकार्य गर्ने उल्लेख गरे ।
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...