कात्तिक १८, २०७८
कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...
अफ्रिकाका बारेमा तपाईंले धेरै कुरा सुन्नुभएको होला तर यहाँ हामीले जानकारी दिन लागेका तथ्यले त तपाईंलाई तीनछक्कै पार्नेछन् । तपाईंले यसअघि शायद यी तथ्य पढ्नुभएको थिएन होला ।
सन् १९९८ मा अफ्रिकी मुलुक कंगोको कसाइ प्रान्तमा भइरहेको फूटबल म्याचको बेलामा चट्याङ खस्दा एक टिमका सबै ११ खेलाडीको मृत्यु भयो । अचम्मको कुरा त अर्को टिमको एउटा पनि खेलाडीलाई केही भएन । यसमा टुनामुना भएको आरोप लागेको थियो ।
समुद्री घोडा अफ्रिकाको सबभन्दा खतरनाक जनावर हो । यसले सिंह र गोहीभन्दा पनि धेरैचोटि मान्छेलाई आक्रमण गरेर सिध्याउँछ ।
अफ्रिकामा मुर्सी नामक जनजाति छ जहाँका महिलाहरू ओठमा पाँच इन्च ठूलो प्लेट झुण्ड्याउँछन् ।
संसारका जीवजन्तुहरूका सबभन्दा धेरै प्रजाति अफ्रिकामा पाइन्छन् । यहाँ भेटिने हात्ती र जिराफ अन्य देशमा पाइनेभन्दा अग्ला हुन्छन् ।
फेसबूकमा भएका १० करोड युजर अफ्रिकामै छन् ।
अफ्रिकाको कारुइन विश्वविद्यालय संसारकै सबभन्दा पुरानो विश्वविद्यालयमध्ये एक हो । यसको स्थापना ८५९ इस्वी संवतमा भएको थियो ।
संसारको सबभन्दा ठूलो मरुभूमि अफ्रिकामै छ । उत्तरी अफ्रिकामा रहेको सहारा मरुभूमि करीब नौ लाख वर्गकिलोमिटरमा फैलिएको छ ।
अफ्रिकाको कुल जनसंख्याको ६५ प्रतिशत ३५ भन्दा पनि कम उमेरको छ भने कुनै देशको ५० प्रतिशत जनसंख्या त २५ वर्षभन्दा पनि कम उमेरको छ ।
अफ्रिकामा बालश्रम अत्यधिक हुन्छ । यहाँ तीन हजारभन्दा बढी कबिला छन् र यहाँ ४१ प्रतिशत बच्चाहरू बालश्रमको शिकार छन् । तिनको उमेर पाँचदेखि १४ वर्ष छ ।
अफ्रिकामा एड्स भएका मानिस थुप्रै छन् । स्वाजिल्यान्ड भन्ने देशमा त हरेक चौथो व्यक्ति एड्सपीडित छ ।
दक्षिण अफ्रिकामा कुल ११ आधिकारिक भाषा छन् र यही कारण यसलाई इन्द्रधनुषी देश भनी चिनिन्छ ।
एजेन्सी
कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...
विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...
काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...
काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...
चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...
साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ । तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ । यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...