२.२६ अर्बको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले २ अर्ब २६ करोडको ट्रेजरी बिल बिक्री गर्ने भएको छ।

बैंकले बोलकबोल प्रक्रियाका माध्यमबाट उक्त परिमाणको ट्रेजरी बिल सोमबार बिक्री गर्न लागेको हो। 


Advertisement


कुल ९१ दिने अवधिका लागि बिक्री गर्न लागिएको उक्त ट्रेजरी बिल आगामी फागुन २७ गते परिपक्व हुनेछ। बैंकले यही मंसिर  १६ गते पनि ९१ दिने अवधिको ३ अर्ब १३ करोड मूल्य बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो । 


Advertisement

कमेन्ट गर्नुहोस्