×

NMB BANK
NIC ASIA

समुन्द्रमा किन घटिरहेको छ, अक्सिजनको मात्रा ?

मंसिर २२, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

जलवायु परिवर्तन र पोषक तत्वबाट उत्सर्जन हुने प्रदूषणका कारण महासागर, समुद्रमा अक्सिजन घटिरहेको छ। बढ्दो तापमान र अक्सिजन कमीका कारण माछासहित जलचरको अस्तित्व खतरामा रहेको प्रकृतिको क्षेत्रमा काम गर्ने समूह ‘आईयूसीएन’ को अध्ययनले देखाएको हो।

Muktinath Bank

शोधकर्ताहरूका अनुसार समुद्रमा पोषक तत्वमा कमी आइरहेकोमा पछिल्लो समय जलवायु परिवर्तनका कारण स्थिति झन खराब बन्दै गएको छ।अध्ययन अनुसार १९६० को दशकमा महासागरमा ४५ यस्ता स्थान थिए,  जहाँ अक्सिजन कम थियो । तर, हाल यो संख्या बढेर ७०० पुगेको छ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अक्सिजनको कमीका कारण  ट्यूना, मार्लिन र शार्कसहित कयौँ प्रजाती खतरामा छन्।
खेती र कारखानाबाट निस्कने नाइट्रोजन तथा फस्फोरस जस्ता रसायनलाई महासागरको खतराको कारकको रुपमा औँल्याइएको छ। र, समुद्रमा अक्सिजनको स्तर प्रभावित भइरहेको छ। 


Advertisment
Nabil box
Kumari

अधिक मात्रामा कार्बन डाइअक्साइड उत्सर्जन हुँदा तापमान बढिरहेको छ। र, अधिकांश गर्मी समुद्र सोस्ने गर्छ। जसकारण पानी तातो हुन्छ र, अक्सिजनको मात्रा घट्छ। वैज्ञानिकहरुको अनुमान छ, कि सन् १९६० देखि २०१० को बीचमा समुन्द्रमा अक्सिजनको मात्रा २ प्रतिशतले घटेको छ। केही क्षेत्रमा अक्सिजनको मात्रामा ४० प्रतिशतसम्म कमी आउने आशंका गरिएको छ।

Vianet communication
Laxmi Bank


अक्सिजनको कमी हुँदा पृथ्वीको जनजीवनमा नोक्सान पुग्छ।  मिन्ना एप्सको भनाइ छ कि यदि अक्सिजन कम भएमा जैविक विविधतालाई हानी पु-याउँछ। 

अक्सिजनको कमी भएको क्षेत्रमा ग्रीनहाउसबाट निस्काशन हुने ग्यास रोक लगाउनु पर्ने हुन्छ। योसँगै खेती र अन्य क्षेत्रबाट निस्काशन हुने प्रदूषणलाई काबूमा ल्याउन जरुरी रहेको वैज्ञानिकहरुको भनाइ छ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x