×

NMB BANK
NIC ASIA

कियारा भन्छिन् –बच्चा सम्हाल्न पोख्त छु, मेरो पनि बच्चा भैदिए

मंसिर २४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

कविर सिंहमा आफ्नो शानदार अभिनयका कारण कियारा आडबाणीले फिल्म इन्डस्ट्रीमा अलग परिचय बनाइन् ।

Muktinath Bank

उनलाई अहिले धेरै फिल्मबाट अफर आएका छन् । उनी छिट्टै फिल्म ‘गुड न्युज’मा देखिँदै छिन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनी आफु अभिनेत्री बन्नुभन्दा पहिले आफ्नी आमाको प्रिस्कुलमा काम गर्थिन् ।


Advertisment
Nabil box
Kumari

एक अन्तर्वार्तामा कियाराले भनिन्, ‘अभिनेत्री बन्नुभन्दा पहिले मेरो पहिलो जागिर मेरी आमाको प्रिस्कुलमा थियो । म बिहान ७ बजे स्कुल पुगिसकेको हुन्थें । त्यसपछि शुरू हुन्थ्यो बच्चाको रेखदेख गर्ने काम । बच्चाहरू सम्हाल्न म पोख्त थिएँ । मैले बच्चाहरूसँग नर्सरीको कविता पढेको छु ।’ उनले अंग्रेजीको एल्फाबेट र गणितका अंक सिकाएकी थिइन् । उनले बच्चाको डाइपरमेत बदलिन् । कियाराले भनिन्, ‘कुनै दिन मेरो पनि बच्चा भयो भने त्यो मेरो लागि सबैभन्दा खुसीको क्षण हुनेछ । यो मेरो जिन्दगीको सुखद् अनुभूति हुनेछ ।’ 

Vianet communication
Laxmi Bank

फिल्म गुड न्युजबाहेक कियारा फिल्म ‘इन्दुकी जवानी’ मा देखिँदै छिन् । यो फिल्म आगामी वर्ष रिलिज हुँदैछ । उनी अक्षय कुमारसँग फिल्म ‘लक्ष्मी बाम्ब’मा पनि खेल्दैछिन् । अन्नपूर्ण पोस्टमा खबर छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x