×

NMB BANK
NIC ASIA

सावधान ! हाइपोटेन्सन भएमा जान सक्छ ज्यान, यस्ता छन् बच्ने उपाय

मंसिर २४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

ब्लड प्रेसर लो (रक्तचाप कम) हुनुलाई हाइपोटेन्सन भनिन्छ । यस्तो अवस्थामा शरीरमा रक्तप्रवाह एकदमै विस्तारै हुने गर्छ । स्वस्थ मानिसमा रक्तचाप १२०/८० हुन्छ । जब रक्तचाप ९०/६० भन्दा कम हुन थाल्छ, स्वास्थ्यमा विभिन्न समस्या देखिन थाल्छन् । र्क्तचाप एकदमै कम हुनु आफैंमा जोखिमयुक्त अवस्था हो । 

Muktinath Bank

असर 
रक्तचाप कम हुँदा कमजोरीपन महसुस हुने, रि)गटा लाग्ने, बेहोस हुने, आँखा तिरमिराउने, सास फेर्न गाह्रो हुनेजस्ता जटिलता देखा पर्छन् । 
रक्तचापक कम हुँदा सबैभन्दा बढी असर मस्तिष्कमा पर्छ । दिमागमा रगत कम हुने र अक्सिजनको मात्रा पर्याप्त मात्रामा नपुग्ने भएकाले छिटो असर देखापर्ने गरेको हो । 
त्यस्तै मुटु र मिर्गौलामा सीधा असर पर्ने भएकोले कतिपय अवस्थामा यो प्राणघातक पनि हुन सक्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बच्ने उपाय
जीवनशैली र खानपान व्यवस्थापन गर्न सकेमा क्तचाप सन्तुलनमा ल्याउन सकिन्छ । ब्लड प्रेसर एक्कासी कम भएमा पसिना आउने र बेहोस हुने हुन्छ । यस्तो अवस्थामा खुट्टा माथि उठाएर भुईंमा सुत्नुपर्छ  अलिकति नुन खान सकिन्छ । यसबाहेक जीवनजल र ग्लुकोज पानी खाएर रक्तचाप सन्तुलनमा ल्याउन सकिन्छ । नुनमा पाइने सोडियमले रक्तचाप बढाउने काम गर्छ । 
नियमित हलुका नुनयुक्त खाना खानुपर्छ । धेरै नुन पनि स्वास्थ्यका लागि हानिकारक हुने भएकाले आवश्यक मात्रै प्रयोग गर्नुपर्छ । नयाँ पत्रिकामा खबर छ । 
 


Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x