माघ २२, २०८०
सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले त्यहाँ आवश्यक प्राविधिक तयारी ...
गुवाहाटीमा तीन वर्षअघि १२ औं सागमा एक रजत र तीन कांस्य पदक जित्दा गौरिका सिंह आफैं चकित परेकी थिइन् ।
१३ वर्षको छँदै उनले पौडीको व्यक्तिगत स्पर्धामा पदक जित्ने पहिलो खेलाडी हुने सोचेकी थिइनन् । त्यहाँ ‘बोनस’ का रूपमा चार पदक जितेपछि उनले सपना बुनेकी थिइन्, सागमा स्वर्ण चुम्ने । त्यो सपना उनले स्वदेशमै आएर १३ औं संस्करणमा पूरा गरिन् । त्यो पनि एउटा होइन, चारवटा स्वर्ण जितेर ।
यससँगै उनी दक्षिण एसियाली खेलकुदको महाकुम्भको ३५ वर्षे इतिहासमा एउटै संस्करणमा दुईभन्दा बढी स्वर्ण जित्ने पहिलो नेपाली हुन् । उनले सागमा चार स्वर्णसहित नेपाली खेलकुदमा सर्वाधिक सफल खेलाडी दीपक विष्ट (तेक्वान्दो) को कीर्तिमान सोमबार बराबरी गरिन् । यो सागमा सहभागी नौ स्पर्धामै पदक जित्ने क्रममा ४ स्वर्ण, २ रजत र ३ कांस्य हात पारेकी उनले भनिन्, ‘मलाई निकै सम्मानित महसुस भइरहेको छ । सबै जनाको साथ भएरै रेकर्ड बनाएँ । नयाँ रेकर्डलाई पनि उछिन्दै धेरैले राम्रो गरेको हेर्ने चाहना छ ।’
‘धेरै खुसी छु,’ १७ वर्षीया गौरिकाले आफ्नो कीर्तिमान बराबरी गरेपछि विष्टले भने, ‘हामीले रेकर्ड भनेर रेकर्ड बनाएका होइनौं, खेल्दाखेल्दै आफैं बनेको हो । उनले रेकर्डभन्दा पनि जुन किसिमले मेडल ल्याएकी छन्, त्यसले सुनौली अक्षरले हामी गर्न सक्छौं भनेर झकझक्याएको छ । उनलाई योभन्दा माथि एसियाली खेलकुद र ओलम्पिकमा मेडल ल्याउनका लागि शुभकामना दिन चाहन्छु ।’ कान्तिपुर दैनिकमा खबर छ ।
सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले त्यहाँ आवश्यक प्राविधिक तयारी ...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...
सवारीसाधन सुविधा प्राप्त गर्ने कर्मचारीलाई इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...
अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...
बुटवल, १५ फागुन- भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...
चालुु आर्थिक वर्ष २०८०/८१ मा नेपाली श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...