१४ औं साग पाकिस्तानमा गरिने

१४ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता पाकिस्तानमा हुने निश्चित भएको छ ।

दक्षिण एसियाली ओलम्पिक काउन्सिलको २३ मंसिरमा बसेको बैठकले सागको अर्को संस्करण पाकिस्तानमा गर्ने सर्वसहमतिले निर्णय गरेको हो ।


Advertisement

बैठक दक्षिण एसियाली ओलम्पिक काउन्सिलका अध्यक्ष जीवनराम श्रेष्ठको अध्यक्षताम बसेको थियो ।

सन् २०२१ मा साग गर्ने भए तापनि अबको ६ महिनापछि पाकिस्तानमा बैठक बसी अर्को सागको मिति तोक्ने निर्णय गरिएको छ । राजधानी दैनिकमा खबर छ  । 


Advertisement


 

कमेन्ट गर्नुहोस्