×

NMB BANK
NIC ASIA

अभिनेत्री दीपिका, जो आफ्नै मुहार हेरेर तर्सिइन्

मंसिर २५, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

अभिनेत्री दीपिका पादुकोणले फिल्म छपाकमा आफ्नो अनुहार हेरेर आफैं तर्सिएको बताएकी छन् । सुटिङको क्रममा एसिडले जलेको स्वरूपको आफ्नो तस्बिर हेरेर बाँकी कलाकार र प्राविधिक पनि तर्सिएको अनुभव उनले सुनाएकी छन् ।

Sagarmatha Cement
Muktinath Bank

यो फिल्मको मंगलबार ट्रेलर रिलिज गरिएको छ । फिल्ममा एसिडले मुहार र शरीरको केही अंग जलेर कुरूप भएकी एक युवतीको भूमिका अभिनेत्री दीपिकाले निर्वाह गरेकी छन् । मेघना गुलजारले निर्देशन गरेको यो फिल्म वास्तविक कथामा आधारित रहेको बताइएको छ । भारतकी लक्ष्मी अग्रवालले एसिड पीडित भएपछि न्यायका लागि लामो समयसम्म संघर्ष गर्नुपरेको थियो । उनको संघर्षको कथा पढेपछि निर्देशक मेघनालाई त्यो कथालाई फिल्ममा ढाल्ने निधो गरेकी थिइन् । फिल्म छपाकमा लक्ष्मीको भूमिका दीपिकाले निर्वाह गरेकी छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एसिड पीडित एक युवतीले न्याय पाउनका लागि सबै तहका अदालतमा वर्षांै धाउनुपरेको र अन्त्यमा आफूजस्तै अरू एसिड पीडित युवतीहरूको लागि उनले संघर्ष गर्नुपरेको कथा फिल्मको ट्रेलरमार्फत प्रस्तुत गरिएको छ । यसको ट्रेलरलाई अहिले सामाजिक सञ्जालमा व्यापक सेयर गरिएको छ ।


Advertisment
Nabil box
Kumari

फिल्मको टिजर निकै डरलाग्दो छ । फिल्ममा एसिडले जलेको अभिनेत्री दीपिकाको महुर हेर्दा जो कोही पनि तर्सन्छन् । आफूलाई यस रूपमा ढाल्न मेकअप आर्टिस्टले घन्टौं मेकअप गर्नुपरेको अनुभव अभिनेत्री दीपिकाले सुनाएकी छन् ।

Vianet communication
Laxmi Bank

ट्रेलरअनुसार सुरुमा जल्दाको उनको मुहारको स्वरूप जति भयानक र देखाइएको छ । पछि घाउ ठीकै हुँदै गएपछि मुहारको स्वरूपको भयानक पक्ष केही कम हुँदै गएको छ । फिल्ममा दीपिकालाई न्यायको लागि अभिनेता विक्रान्त मेसीले साथ दिएको ट्रेलरमा देखाइएको छ । यो फिल्मलाई एक महिनापछि रिलिज गरिँदै छ । राजधानी दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x