×

NMB BANK
NIC ASIA

सरकार आर्थिक समृद्धिको यात्रामा : मुख्यमन्त्री राई

मंसिर २६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले सरकार आर्थिक समृद्धको यात्रामा हिँडिरहेको बताएका छन्।

Muktinath Bank

युवा तथा साना व्यवसायी स्वरोजगार कोषले आयोजना गरेको प्रदेशस्तरीय एकदिने गोष्ठीमा उनले सङ्घीय कार्यक्रमलाई प्रदेश सरकारको सहकार्यमा युवालाई मुलुकको आर्थिक समृद्धसँग जोडिएको दावी गरे।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मुख्यमन्त्री राईले कोषका लगानीसम्बन्धी विविध समस्या हल गर्नुपर्नेमा जोड दिँदै रोजगारी, युवा विकास र कृषि उत्पादनमा  आत्मनिर्भरका लागि आवश्यक वातावरण बनाउनुपर्नेमा जोड दिए। उनले मुलुकलाई समृद्ध बनाउन सरकार र कोषको प्रयासले मात्र सम्भव नहुने हुनाले आर्थिक खम्बाका रुपमा रहेको सहकारीले सबैलाई समृद्धिमा जोड्नुपर्ने जरुरी रहेको उल्लेख गरे।


Advertisment
Nabil box
Kumari

कोषका कार्यकारी उपाध्यक्ष डा प्रेम दङ्गालले कोष सञ्चालनका लागि संरचना सुधारको तयारी भइरहेको जानकारी दिँदै  बेरोजगार युवालाई ऋण उपलब्ध गराई वैदेशिक रोजगारमा जानुपर्ने बाध्यतालाई हटाउने बताए।

Vianet communication
Laxmi Bank

कोषले सहकारीको माध्यमबाट युवा तथा साना व्यवसायीलाई बिनाधितो ऋण उपलब्ध गराउँदै आएको छ । कोषले सहकारीलाई पहिलो चरणमा ५० लाख दिने गरेको छ भने दोस्रो चरणमा एक करोडसम्म उपलब्ध गराउँदै आएको छ जस्तो चुक्ता गर्नुपर्ने म्याद तीनवर्षे हुनेछ ।

व्यावसायिक खेती, पशुपक्षीपालन, कृषि तथा वनजन्य उद्योग, घरेलु उद्योग तथा अन्य व्यापार, विद्युतीय रिक्सा ठेलागाडा सेवा सञ्चालन, परम्परा सीपसँग सम्बन्धित व्यवसाय, घरवास, स्थानीय कच्चा पदार्थ प्रयोग गरी गरिने उद्योगलाई सहकारी माध्यमबाट बिना धितो ६० प्रतिशत ब्याज सहुलियतसहित ऋण उपलब्ध गराउँदै आएको छ । कार्यक्रममा प्रदेशका १४ जिल्लाका १३७ स्थानीय निकायमा रहेका सहकारीहरुको सहभागिता थियो ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
चैत ८, २०८०

काठमाडौँ । गृह मन्त्रालयले आफ्नो विवादित निर्णय सच्याएको छ । साइबर अपराध नियन्त्रणको नाममा पत्रपत्रिका र अनलाइन सञ्चारमाध्यमलाई कारबाही गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीहरुलाई दिने गरी भएको निर्णय विवादमा तानिएप...

मंसिर १६, २०८०

नेकपा एमालेको समृद्धिको लागि संकल्प यात्रा अछामको मंगलसेन पुगेको छ । झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राअन्तर्गत एमालेको टोली शनिवार मंगलसेन पुगेको हो ।

मंसिर ५, २०८०

​कोका–कोला इन्डियाले आईसीसी मेन्स क्रिकेट वर्ल्डकप २०२३ मा एक विशेष पहलको शुरूवात गरेको छ । कोका–कोलाले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)सँगको साझेदारीमा पूरै रिसाइकल गरिएको पेट बोतलहरू...

कात्तिक २५, २०८०

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–३ धयरेमा भएको सवारी दुर्घटनामा बाबुको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् । पोखराबाट दमौलीतर्फ आउँदै गरेको ग १ ख २९४१ नम्बरको माइक्रोले विपरित दिशा...

मंसिर १४, २०८०

नेपाली वायुयान कम्पनीहरूलाई युरोपेली आकाशमा उडान अनुमति दिन युरोपियन युनियन (ईयू) सकारात्मक देखिएको छ ।  ईयूले बुधवार नेपाल नागरिक उडान प्राधिकरण (क्यान)लाई एक पत्र लेख्दै क्यानको नेतृत्वले यही गतिमा ...

पुस १६, २०८०

राज्यका सम्पूर्ण संरचनामा सुधारको घोषणा गरेको सरकारले आजदेखि मन्त्रिपरिषद् बैठकको खाजा खर्च कटौती गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा स...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x