×

NMB BANK
NIC ASIA

जुम्ला आगलागी पीडितका लागि राहत संकलन

मंसिर २८, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

आगलागी भएको घर परिवारका लागि जुम्लामा राहत संकलन शुरु भएको छ । 

Muktinath Bank

जुम्ला चन्दननाथ नगरपालिका–२ का गोविन्द भण्डारीको आगलागीबाट  दुई करोड बराबरको घर जलेर नष्ट भएको थियो। घरको बीमासमेत नभएका कारण धेरै ठूलो क्षति व्यहोरेकाले अहिले घर धनी भण्डारी राहत माग्दै सरोकारवाला निकायसँग अपिल गरिरहेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भण्डारीको घरको ठूलो क्षति भएको भन्दै लाइन्स क्लबले ४० हजार सहयोग स्वरुप प्रदान गरेको छ। क्लबले चन्दननाथ नगरपालिकाका प्रमुख कान्तिका सेजुवालको रोहवरमा प्रदान गरिएको अध्यक्ष गणेश रोकायाले जानकारी दिए उनका र धेरै नै क्षति भएर मन पोलेपछि सानो सहयोग प्रदान गरिएको हो । 


Advertisment
Nabil box
Kumari

यसैगरी चन्दननाथ नगरपालिकाले रु ६० हजार राहत उपलब्ध गराएको छ । गत मङ्सिर ८ गते जलेर नष्ट भएको घर जिल्ला प्रहरी कार्यालयका अनुसार एक करोड ७३ लाख ३० हजार ५०० को धनमाल, घर तथा भौतिक पूर्वाधारमा क्षति भएको छ ।

Vianet communication
Laxmi Bank

भण्डारीको नगद दुई लाख ५० हजार र गरगहनासहित विभिन्न सामग्री तथा घर जलेर नष्ट भएको थियो। यति ठूलो क्षति हँुदा पनि सरकारी निकायबाट राहतको प्राथमिकतामा नपर्दा अहिले राहत सङ्कलन अभियान शुरु गरिएको छ। आधिकारिक ट्रेड युनियनले २० हजार सहयोग गरिएको अध्यक्ष खडानन्द चौलागाईले जानकारी दिए।

राहतका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा पुगेका भण्डारीलाई प्रतिष्ठानले व्यक्तिगतरुपमा राहत प्रदान गर्न अभियान थालिएको रजिष्ट्रार विश्वराज काफ्लेले जानकारी दिए।
स्थानीय विपत् व्यवस्थापन समितिले आर्थिक अभावका कारण राहत दिन नसकेको निमित्त प्रमुख जिल्ला अधिकारी देवेन्द्र श्रेष्ठले जानकारी दिए।    

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x