×

NMB BANK
NIC ASIA

सचेत हुनुस् रुघाखोकी बिग्रेला, यसरी बच्न सकिन्छ

मंसिर २८, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

चिसो मौसममा रुघाखोकीले सताउन सक्छ।  त्यसमा पनि धुवााधूलो लगायतका कारण रुघा खोकी लगातार लागिरहने समस्यमा हुने गरेको छ। अहिले काठमाडौँ उपत्यका लगायतका सहरमा प्रदूषण बढ्दो क्रममा छ।
 मौसमी रुघाखोकीमा सतर्क हुन चिकित्सकहरुले सुझाव दिने गरेका छन् । 

Muktinath Bank

रुघा लागेमा आफैले मेडिकलबाट औषधि किनेर खाने गर्नुभएको छ भने त्यसो गर्नु प्रत्युत्पादनक हुन सक्छ । त्यसैले रुघा लागेमा त्यसलाई सामान्य ठानेर जथाभावी औषधी खाँदा समस्या उत्पन्न हुन सक्छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

रुघाखोकी बिग्रेस निमोनिया भएपछि तथा स्वास प्रश्वास सम्बन्धी पुराना रोग भएकाहरु दम बढेर अन्योलमा परेपछि मात्र अस्पताल जाने प्रचलन रहेको छ । यस बाहेर घाँटी दुख्ने आँखा चिलाउने ज्वरो आउँने। शरीर दुख्ने, सुख्खा खोकी लाग्ने लगातका समस्या उत्पन्न हुन्छ । पसलबाट आफूखुसी औषधि किनेर खाँदा कतिपय अवस्थामा समस्या उत्पन्न हुनसक्छ ।  त्यसैले चिकित्सकको सल्लाहविना औषधिको प्रयोग गर्न हुँदैन । 


Advertisment
Nabil box
Kumari

मौसम परिवर्तन हुँदा देखिने मौसमी फ्लुको समयमै उपचार नगर्दा विशेष गरी बालबालिका र दमका रोगीहरूलाई यसले बढी दुःख दिने भएकाले यस्ता उमेरकालाई विशेष सतर्क रहन चिकित्सकको सुझाव छ । मौसमी रुघाखोकीको बेलैमा उपचार नगर्दा युवाहरूमा पनि किटाणुजन्य संक्रमणले जटिलता ल्याउने भएकाले सबैले सचेत रहनुपर्ने उनीहरू बताउँछन्।

Vianet communication
Laxmi Bank

सकेसम्म सामूहिक भेटघाटमा कम जाने, सार्वजनिक सवारीसाधनमा यात्रा गर्दा मास्कको प्रयोग गर्न नछुटाउने, सार्वजनिक गाडी तथा भवनका झ्याल, ढोका, चुक्कुल आदि छोएपछि साबुन पानीले राम्रोसँग हात धुनुपर्ने चिकित्सकहरूको सुझाव छ । किनकि यस्ता स्थानबाट फ्लुका भाइरस एकबाट अर्कोमा सर्ने खतरा हुन्छ । यस्तै प्रभावित व्यक्तिनजिक बस्दा पनि भाइरस सर्ने भएकाले मास्कको प्रयोग गर्नुपर्ने चिकित्सको सल्लाह छ।

होसियारी अपनाउँदा अपनाउँदै पनि मौसमी रुघाखोकीको संक्रमण भइहालेमा भने युवा तथा प्रतिरक्षा क्षमता बलियो भएकाहरू एकरदुई घरैमा  आराम गरेर बस्ने, झोलकुरा प्रशस्त खाने, रुघाखोकीमा राहत दिने किसिमका खानेकुराहरू खाने, धुलो र चिसोमा बढी नहिंड्ने गरेमा केही दिनमा निको पनि हुन सक्छ।

तर दम, दीर्घरोगी, बालबालिका, वृद्धहरूले भने रुघाखोकीका लक्षण देखिनेबित्तिकै चिकित्सकको निर्देशनमा औषधि लिनुपर्ने चिकित्सकको सुझाव छ।  

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x