बाँचुन्जेल मानव अधिकारका लागि काम गर्छु : अध्यक्ष शर्मा

राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्मालेआफू बाँचुन्जेलसम्म मानव अधिकारका लागि काम गर्ने बताएका छन्।

अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा आयोजना गरिएको ११औँ मानव अधिकार राष्ट्रिय महाभेला–२०७६ समापन समारोहमा उनले आफ्नो कार्यकाल करीब १० महिना मात्र भए पनि मानव अधिकारका लागि निरन्तर लागिरहने बताएका हुन्।


Advertisement

उनले भने, ‘मानव अधिकार एउटा आन्दोलन हो, यसको क्षेत्र व्यापक छ, नेपाली जनता सबैमा हामी एक हुँ भन्ने भावना रहुनजेल समाज विखण्डन हुँदैन ।’ 
 


Advertisement

कमेन्ट गर्नुहोस्