×

NMB BANK
NIC ASIA

सिन्धुपाल्चोक बस दुर्घटना - मृत्यु हुनेको संख्या १५ र घाइतेको संख्या १९ [नामावलीसहित]

मंसिर २९, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

सुनकोशी गाउँपालिका - ७ छ किलो स्थित लामोसाँघु-जिरी सडकखण्डमा दोलखा जिल्लाको कालिन्चोक मन्दिर दर्शन गरी काठमाडौँतर्फ फर्किंदै गरेको बा ४ ख ४४६८ नं.को रिजर्भ बस दुर्घटना हुँदा मृत्यु भएका र घाइतेहरूको सनाखत भएको छ । मृत्यु हुनेमा ९ जना महिला, ३ जना पुरुष, १ जना बालिका र २ जना बालक रहेका छन् ।

Muktinath Bank

प्रहरीले १५ जना मृतकको नामावली सार्वजनिक गरेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND
  • वर्ष २८ को सुक बहादुर तामाङ, जुगल गा.पा.७
  • वर्ष ७ की.सविना तामाङ जुगल गा.पा.७
  • वर्ष १५ महिनाको रोशनी तामाङजुगल गा.पा.७
  • वर्ष २८ की मन्जू तामाङ जुगल गा.पा-७
  • वर्ष २४ को महेश तामाङ जि.रामेछाप उमाकुण्ड गा.पा.४
  • वर्ष १० को रजित बस्नेत दोलखा शैलुंग गा.पा.६
  • वर्ष ५५ की गंगा माया लामा लिसंखुपाखर गा.पा.४
  • वर्ष ३० की रेशमा तामाङ जुगल गा.पा.७
  • वर्ष ३५ की फुलमाया तामाङ बलेफी गा.पा.७
  • वर्ष ४२ की लक्ष्मी श्रेष्ठ दोलखा भिमेश्वर न.पा.९
  • वर्ष ३६ को राम शरण खत्री काभ्रे बेथान गा.पा.५
  • वर्ष ३५ की मैया के.सि काभ्रे बेथान गा.पा.५
  • वर्ष ४२ की नाम नखुलेको महिला
  • वर्ष २४ की नाम नखुलेको महिला
  • वर्ष ३२ की चिनु बस्नेत दोलखा शैलुंग गा.पा.६

घाइते हुनेहरूको नामावली


Advertisment
Nabil box
Kumari

घाइते भएका १९ जनालाई उपचारको लागि सिन्धु सदाबहार अस्पताल खाडीचौरमा १ जना, धुलिखेलमा ३ जना, काठमाण्डौ ह्याम्स अस्पतालमा १४ जना र के एम सि मा २ जना लगिएको छ । घटनास्थलमा प्रहरी चौकी लामो साँघुबाट प्रहरी नायब निरीक्षकको कमाण्डमा, इलाका प्रहरी कार्यालय बाह्रबिसेबाट प्रहरी निरीक्षकको को कमाण्डमा र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी उपरीक्षकको कमाण्डमा उद्दार टोली परिचालन भएको थियो ।

Vianet communication
Laxmi Bank

सिन्धुपाल्चोककी ६ वर्षीय शशिका तामाङ, अवस्था टाउकोमा चोट रहेको अवस्थामा केएमसी अस्पतालमा उपचारार्थ छन् भने हेम्स अस्पताल मंडिखाटारमा सिन्धुपाल्चोक जुगल गा.पा.-७ बस्ने ६ वर्षीय को आयुस तामाङ, ३८ वर्षीय शंकर तामाङ, दोलखा शैलुङका ३० वर्षीय को विप्लव घिसिङ, जुगल गा.पा.-७ बस्ने १७ वर्षीय अन्जन तामाङ, सुर्यबिनायक बस्ने १६ वर्षीय सागर के.सी, सिन्धुपाल्चोक बस्ने २३ वर्षीय को जय बहादुर तामाङ, सुनकोशी गा.पा.-७ बस्ने १६ वर्षीय सागर तामाङ, २५ वर्षीय गंगामाया तामाङ, वर्ष-२ की आयुशा तामाङ, सिन्धुपाल्चोक बस्ने २२ वर्षीय धनकाजी तामाङ, सिन्धुपाल्चोक बस्ने वर्ष-२६ को दोर्जे तामाङ, वर्ष-२४ की नैना तामाङ, सिन्धुपाल्चोक बस्ने वर्ष-२४ की रजनी तामाङ, वर्ष-२९ को दिपक तामाङ रहेका छन् ।

त्यस्तै धुलिखेल अस्पतालमा वर्ष २६ की हरिमाया तामाङ, वर्ष ६५ की मिठु ढकाल वर्ष ३२ को रामसिह तामाङ, उपचारार्थ छन् ।

धुलिखेल सिन्धु सदावर अस्पतालमा नाम नखुलेको ४/५ महिनाको बालकलाई उपचारका लागि लगिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x