×

NMB BANK
NIC ASIA

जाउलाखेलमा किया मोटर्सको अत्याधुनिक शोरुम

पुस ४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

विश्व प्रख्यात कोरियन गाडी उत्पादक कम्पनी किया मोटर्सले ललितपुरको जाउलाखेलमा अत्याधुनिक सुविधा सहितको शोरुम आजबाट सञ्चालनमा ल्याएको छ ।

Muktinath Bank

थ्रीएस (सेल्स,सर्भिस, स्पेयर पार्ट) सहितको शोरुमको शुक्रवार उद्घाटन ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले गरे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शोरुममा कियाबाट उत्पादन भएका नेपालमा उपलब्ध सबै गाडी पाउनुका साथै बिक्रीपछिको सेवा पनि दिने कम्पनीले जनाएको छ । करीब ३ रोपनी क्षेत्रफल रहेको शोरुममा २५ जनाभन्दा बढी प्रबिधिक तथा कर्मचारी सेवामा रहेका छन् । 


Advertisment
Nabil box
Kumari

शोरुम उद्घाटनसँगै शुक्रवारै नेपालमा बहुप्रतिक्षित किया सेल्टोस अनावरण पनि गरिएको छ । विश्वभरका मानिसको पहिलो रोजाइ बनेको किया मोटर्स कोरियन कम्पनी हो ।

Vianet communication
Laxmi Bank

नेपालमा समेत ग्राहकको अत्याधिक माग रहेपछि सेल्टोस नेपालमा बिक्री शुरू गरेको किया जाउलाखेलका प्रमुख शंकु घिमिरेले जानकारी दिए ।

सेल्टोसको मूल्य नेपालम बजारमा ४९ लाख ९० हजार देखि ६६ लाख ९९ हजार सम्म पर्ने कम्पनीले जानकारी दिएको छ । किया जाउलाखेलले सुरुवाती बुकिङमा १ लाख ५० हजारसम्मको नगद छुटको सुविधा दिएको छ । जसले ग्राहकलाई आफ्नो रोजाइको गाडी किन्न सहज हुने कम्पनीको विश्वास छ । 

‘सेन्ट्रोस हाल भारतमा सर्वाधिक बिक्री हुने गाडीको सूचीमा चौथो नम्बरमा छ । चाँडै नेपाल र भारत दुवै ठाउँमा सेल्टोस एक नम्बरमा आउँछ,’ किया जाउलाखेलमा प्रमुख घिमिरेले भने, ‘सेल्टोस सुविधा र सुरक्षा दुवैका दृष्टिकोणले राम्रो छ, त्यसैले ग्राहकहरूले अवश्य रुचाउनुहुनेछ ।’

कियाले सन् २०१९ देखि आफ्नो उत्पादन भारतमा शुरू गरेको थियो । भारतमा निकै लोकप्रिय भएको सेल्टोस नेपालमा पनि सफल हुने कम्पनीको विश्वास छ ।

किया जाउलाखेलबाट अत्याधुनिक सुविधा सहितका विद्युतीय गाडी पनि नेपाली बजारमा बिक्री शुरू गरिएको छ । कियाले यसअघि बिक्री शुरू गरेको  स्पोर्टेज गाडी नेपाली बजारमा सर्वाधिक रुचाइएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १९, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा सानो (टनेल)को अधिकतम थोक मूल्य प्रतिकिलो ३० रुपैयाँ रहेको छ भने गोलभेँडा सानो (भारती...

असोज २४, २०८०

बुधबार गोलभेँडा ठुलो (भारतीय) को अधिकतम थोक मूल्य प्रतिकिलो ४० रुपैयाँ रहेको छ । यस्तै गोलभेँडा सानो (लोकल) को ४५ रुपैयाँ रहेको छ ।  यसैगरी आलु रातोको ६५, प्याज सुकेको (भारतीय) को ७५, काउली स्थानी...

माघ १, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । जसअनुसार तरुलको अधिकतम मूल्य प्रतिकिलो ५० रुपैयाँ तय भएको छ । यस्तै पिँडालुको ७०, सखर खण्डको ८० रुपैय...

कात्तिक २८, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुला (नेपाली) को अधिकतम थोकमूल्य प्रतिकिलो ७०, गोलभेँडा ठुलो (भारतीय) को ७०, गोलभ...

मंसिर ८, २०८०

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य तय गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली)को अधिकतम थोक मूल्य प्रतिकिलो ९० रुपैयाँ र गोलभेँडा ठुलो (भारतीय)...

कात्तिक २०, २०८०

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली) को अधिकतम थोक मूल्य प्रतिकिलो ७० रुपैयाँ रहेको छ ।  ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x