×

NMB BANK
NIC ASIA

दबंग-३ मा यसकारण अटाइनन् प्रीति जिन्टा

पुस ५, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

बलिउड सुपरस्टार सलमान खानको फिल्म दबंग-३ रिलिज भइसकेको छ। फिल्म रिलिज भएसँगै सलमानले  दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएका छन्।

Muktinath Bank

तर, फिल्म हेर्न सिनेमाघर पुगेका दर्शकले पर्दामा नायिका प्रीति जिन्टालाई देख्न पाएनन्।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

फिल्म दबंगको सुटिङताका सलमानसँगै प्रीतिका तस्वीर भाइरल भएका थिए। ती तस्वीरमा प्रीति र सलमान दुबै प्रहरी अधिकृतको ड्रेसमा देखिएका थिए। तस्वीर देखेर धेरैले लख काटेका थिए,  प्रीति  सलमानको फिल्म दबंग ३ मा समावेश भएकी छिन्।


Advertisment
Nabil box
Kumari

 तर, फिल्म हेरेपछि थाहा भयो प्रीति पर्दामा अटाएकी रहेनछिन्।

Vianet communication
Laxmi Bank

सलमानका अनुसार प्रीति हैलोवीनका लागि केही गर्न चाहान्थिन्। त्यसका लागि प्रहरीको ड्रेस लगाउनु थियो। त्यही क्रममा दबंग ३ को सुटिंग भइरहेको थियो। 

दबंग-३, २० डिसेम्बरमा रिलीज भएको थियो। फिल्ममा सलमानसँगै नायिका सोनाक्षी सिन्हा र सई मान्जरेकर मुख्य भूमिकामा छन्।
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x