×

NMB BANK
NIC ASIA

यो ड्रेसमा दीपिका पादुकोणलाई प्रश्नैप्रश्न

पुस १५, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

नायिका दीपिका पादुकोणलाई बलिउडमा स्टाइलिस फेसनेबल मानिन्छ। उनका पति रणवीर सिंह पनि फेसनफेसनका लूगा लगाउन बाध्य छन्। दीपिका पादुकोणले अतरंगी स्टाइल गर्ने फैसला गरेकी छिन्।

Sagarmatha Cement
Muktinath Bank

दीपिका अहिले आफ्नो फिल्मको प्रमोशनमा व्यस्त छिन्। यही बेला उनको एउटा तस्वीर भाइरल बनेको छ।  दीपिकाले अजीब देखिने जस्तो जिन्स र  हील्स लगाएकी छिन्।  उनको हील्समा रिबन लागेको छ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनकी शर्ट पनि अनौठो देखिन्छ। उनले आफ्नो शर्टको माथि  कोरसेट लगाएकी छिन्।


Advertisment
Nabil box
Kumari

यो आउटफिटमा दीपिकाको तस्वीर सामाजिक सञ्जालमा भाइरल भएको छ।  दीपिकाको लुकलाई लिएर  कयौँ ट्रोल बनाइएको छ। सामाजिक सञ्जालमा उनलाई प्रश्न सोधिन थालिएको छ।

Vianet communication
Laxmi Bank

 

 
 
 
 
 
 
 
 
 
 
 
 
 

Aunty you are not senior citizen says #deepikapadukone

A post shared by Viral Bhayani (@viralbhayani) on

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x