कात्तिक १९, २०८०
अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ । सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...
बलिउड फिल्ड मलंगको ट्रेलर ६ जनवरीमा रिलिज हुँदैछ भने त्यसको भोलिपल्ट ७ जनवरीमा फिल्म रिलिज हुनेछ ।
फिल्मको प्रचारप्रसारका लागि मलंग टीमले नयाँ पोस्टर सार्वजनिक गरेको छ ।
पोस्टरमा अभिनेत्री दिशा पाटनी अभिनेता आदित्य राय कपूरको काँधमा बसेर ओठ चुम्बन गरिरहेकी छन् । फिल्मको प्रचारका लागि कलाकारले खुब मिहिनत गरिरहेका छन् ।
फिल्मको छायांकनका क्रममा दिशा र आदित्यले पानीभित्र चुम्बन गर्ने तालिम लिएका थिए । फिल्ममा पानीभित्र चुम्बन गरेको अंश रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
यसअघि समेत फिल्मका अन्य पोस्टर सार्वजनिक गरिएका छन् । एक पोस्टरमा आदित्य रिसाएका देखिएका थिए । आदित्यले इन्स्टाग्राममा पोस्टर शेयर गर्दै लेखे, ‘प्यार जस्तै घृणा पनि पवित्र हुन्छ ।’
Trailer drops on 6 Jan 2020... New poster of #Malang, featuring #AdityaRoyKapur and #DishaPatani... Directed by Mohit Suri... 7 Feb 2020 release. pic.twitter.com/tBbbfcaLxT
— taran adarsh (@taran_adarsh) January 4, 2020
फिल्मको निर्देशन मोहित सुरीले गरेका छन् भने उत्पादन लव रञ्जन र अंकुर गर्गले गरेका छन् । फिल्ममा दिशा र आदित्यबाहेक अनिल कपूर, कुणाल खेमू लगायतले अभिनय गरेका छन् ।
अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ । सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...
अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् । यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...
वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...
दरबारको कथा समेटेर नेपाली चलचित्र ‘राजमहल’ निर्माण गरिने घोषणा गरिएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाविच चलचित्रमा अभिनय रहने मुख्य कलाकारहरूको जानकारी दिँदै औपचारिक निर्माण घोषणा...
निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...
वैशाखमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डिग्री माइला’को टिजरलाई लिएर अर्बपति विनोद चौधरीले प्रतिक्रिया दिएका छन् । उक्त फिल्मको केही दिनअघि सार्वजनिक टिजरलाई लिएर चौधरीले प्रतिक्रिया दिएका हुन् ...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...