×

NMB BANK
NIC ASIA

पाकिस्तानले हिन्दू मन्दिरलाई राष्ट्रिय धरोहर घोषणा गर्‍यो, हिन्दू विवाह ऐन पनि पारित

पुस २०, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

हिन्दूहरूप्रति सद्भाव देखाउँदै पाकिस्तानले खैबर पख्तुनख्वामा प्राचीन हिन्दू धार्मिक स्थल पञ्च तीर्थलाई शुक्रवार राष्ट्रिय धरोहर बनाएको छ । 

Sagarmatha Cement
Muktinath Bank

पाँचवटा तलाउ भएका कारण उक्त स्थलको नाम पञ्ज तीर्थ रहेको हो । त्यहाँ एक मन्दिर र बगैंचा पनि छ । त्यसलाई अब चाचा युनुस पार्क र खैबर पख्तुनख्वा चेम्बर अफ कमर्स यान्ड इन्डस्ट्रीअन्तर्गत राखिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उक्त तीर्थस्थललाई सन् १७४७ मा अफगान दुर्रानी राजवंशले क्षतिग्रस्त बनाएको थियो । तर सन् १८०० तिर स्थानीय हिन्दूहरूले शिखहरूको शासनमा त्यसलाई जीर्णोद्धार गरेका थिए । स्थानीय हिन्दूहरूले मन्दिरमा पूजा पनि गर्न थालेका थिए । 


Advertisment
Nabil box
Kumari

महाभारतकालमा पाण्डवहरू वनवासका क्रममा यहाँ पनि बसेको मान्यता छ । भारत र पाकिस्तान विभाजन हुनुअघि उक्त स्थलमा हिन्दूहरू कार्तिक महिनामा तलाउमा स्नान गर्न अनि ताडपत्रमुनि बसेर पूजाआजा गर्न आउने गर्थे । 

Vianet communication
Laxmi Bank

यस ऐतिहासिक स्थललाई विनाश गर्नेलाई २० लाख रुपैयाँसम्मको जरिवाना र पाँच वर्षसम्मको कैद सजाय दिने घोषणा पनि खैबर पख्तुनख्वा सरकारले गरेको छ । 

हिन्दूहरूलाई थप खुशी बनाउँदै पाकिस्तानले हिन्दू विवाह विधेयक पनि पारित गरेको छ । यो कानून बनेपछि देशका हिन्दू अल्पसंख्यकहरूले विवाह दर्ता गराउन पाउनेछन् र पारपाचुकेका लागि अदालतसमक्ष पुनरावेदन पनि दिन पाउनेछन् । अनि छुट्टिएर बसेका हिन्दूहरूलाई पुनर्विवाहका लागि पनि कानूनले मान्यता दिनेछ । 

पाकिस्तानमा बस्ने हिन्दूहरूले अब शादीपरत नामक विवाह प्रमाणपत्र पाउनेछन् जुन मुसलमानहरूको निकाहनामा जस्तै हुन्छ । 

द लजिकलइन्डियन डट्कमबाट
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

१. नमस्कारको चलन हिन्दु संस्कृतिमा मानिस हात जोडेर एक अर्कालाई अभिवादन गर्छन् जसलाई नमस्कार भनिन्छ । यो परम्पराका पछाडिको सामान्य कारण भनेको दुवै हात जोडेर गरिने अभिवादनले सम्मान झल्काउँछ । तर वैज्ञानिक र...

कात्तिक २९, २०८०

महाभारतको युद्धमा धेरै शूरवीरले आफ्नो प्राण को आहुति दिएका थिए । यो यस्तो युद्ध थियो जसले कुरुक्षेत्र को धरतीलाई रक्तरंजित बनाएको थियो ।  रगत यति धेरै बगेको थियो कि आज पनि उक्त स्थानको माटो रातो छ ।&...

मंसिर ११, २०८०

जन्मदेखि लिएर मृत्युसम्म निर्धारित परम्परा पालन गर्नु हिन्दूहरूको विशेषता हो । पर्वहरूमा मात्र नभएर दिनदिनैको कर्मकाण्डमा पनि धर्म, परम्परा र भगवानको पूजापाठलाई हिन्दूहरू महत्व दिन्छन् । दिनदिनै पूजापाठ गर्ने हिन्...

कात्तिक २८, २०८०

वास्तुशास्त्र अनुसार घरमा कुन ठाउँमा के कुरा राख्ने नियमको पालना गर्दा सुखसमृद्धि प्राप्त हुन्छ । वास्तु पालन नगर्दा भने स्वास्थ्य र धनहानिका अलावा अन्य धेरै समस्याबाट ग्रस्त भइन्छ । खराब भएको र टुटेफुटेको सामान घ...

कात्तिक १७, २०८०

काठमाडौं -केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् । विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् । आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँड...

कात्तिक १९, २०८०

महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो ।  यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीह...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x