×

NMB BANK
NIC ASIA

फिल्मी क्षेत्रबारे नेहाको खुलासाः ‘हीरोभन्दा अगाडि खाना खान दिँदैनथे'

पुस २०, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

बलिउड नायिका नेहा धूपिया लामो समयदेखि फिल्मबाट टाढा छन्। हुन् त बलिउडमा उनको खासै करियर रहेन। त्यसैले उनी कयौँ फिल्ममा सहायक कलाकारको भूमिकामा देखिएकी थिइन्।

Sagarmatha Cement
Muktinath Bank

नेहाले बलिउडसँगै साउथ इन्डियन (दक्षिण भारतीय) फिल्ममा पनि काम गरेकी छन्। उनले साउथ फिल्म उद्योगबारे केही खुलासा गरेकी छन्।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अंग्रेजी वेबसाइट इन्डिया टुडेका अनुसार नेहाले खुलासा गरेकी छिन् कि  जब उनी  साउथ फिल्मी क्षेत्रमा काम गर्थिन्, त्यो बेला लिंगभेद थियो।  नेहाका अनुसार फिल्मको शूटिङको समयमा उनलाई भोक लागेमा सेटमा रहेकाहरु भन्थे, ‘अभिनेताभन्दा अगाडि खाना खान मिल्दैन।’


Advertisment
Nabil box
Kumari

उनले भनेकी छिन्, ‘धेरै समय अघि जब साउथ सिनेमामा काम गर्थे। त्यतिखेर सबैजना भन्थे, ‘पहिला हीरोले खाना खाएपछि त्यसपछि तिमी खाना खानू।’

Vianet communication
Laxmi Bank

उनले यो विषयलाई एकदम नराम्रो अनुभवको रुपमा व्याख्या गरेकी छन्। नेहाले यो पनि भनेकी छन्, ‘यो धेरै पुरानो कुरा हो तर, अचेल यस्तो हुँदैन।' -एजेन्सी 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x