कात्तिक १९, २०८०
अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् । शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...
यसपालिको इन्डियन आइडलमा हंगामा हुने देखिएको छ । भारतीय गायन क्षेत्रका दुई हस्ती उदित नारायण झा र अल्का याग्निक मञ्चमा देखिनेछन् ।
त्यसबाहेक अर्को एक रमाइलो हुने देखिन्छ । उदित नारायण र इन्डियन आइडलकी जज नेहा कक्कडबीच रमाइलो संवाद हुनेछ । उदितले आफ्ना छोरा आदित्य नारायणको नाम लिएर नेहालाई जिस्काउनेछन् ।
उदितले भन्नेछन्, ‘म इन्डियन आइडललाई शुरूदेखि नै फलो गर्दै आइरहेको छु । अनि अर्को एक कारणले मलाई इन्डियन आइडलको मञ्चमा आउन बाध्य बनायो । म नेहा कक्कडलाई बुहारी बनाउन चाहन्छु ।’ अनि आदित्यकी आमा
दीपा पनि मञ्चमा आएर नेहालाई नारायण खानदानकी बुहारी बनाउने बताउनेछिन् ।
अझ नेहाका आमाबुवा पनि सेटमा आउनेछन् । यस्तो कुराकानी हुँदा आदित्य एकदमै खुशी हुनेछन् । यसबीचमा नेहाले मजाक गर्दै भनिन्, ‘मैले यति छिटो बिहेका लागि मानें भने कुनै मज्जा आउने भएन ।’
यो सब साँचो हो कि शोका लागि गरिएको हँसीमजाक हो भन्ने कुरा शो हेरेपछि मात्र थाहा हुनेछ । आदित्य र नेहाको विवाहका बारेमा केही पनि कन्फर्म छैन ।
एजेन्सी
अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् । शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...
‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...
ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि । ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...
गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...
गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...
मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...