×

NMB BANK
NIC ASIA

कारबाहीमा परे ६ फुटबलर: २ देखि ५ खेल प्रतिबन्ध, जरिवाना पनि

पुस २४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

 अखिल नेपाल फुटबल संघ (एन्फा), अनुशासन समितिले ६ जना फुटबल खेलाडीलाई कारबाही गरेको छ। 

Muktinath Bank

सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत मनाङ मर्स्याङ्दी क्लब र मच्छिन्द्र क्लबबीच भएको खेलमा झगडामा उत्रिएका ती खेलाडीलाई २ देखि ५ खेल प्रतिबन्ध लगाउनुका साथै जरिवाना समेत गराइएको हो।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मनाङ का जगजित श्रेष्ठ र अशोक बराललाई ५—५ खेल प्रतिबन्ध लगाउँदा रञ्जन विष्ट, दीपक राई, देवेन्द्र तामाङ र विजय धिमाललाई २- २ खेलमा निलम्बन गरिएको छ। जगदीश, अशोक र रञ्जन मनाङका खेलाडी हुन् भने दीपक, देवेन्द्र र विजय मच्छिन्द्रका खेलाडी। झगडा गरेपछि रातो कार्ड पाएका बरालले थप एक खेलको प्रतिबन्ध झेल्नु पर्नेछ।  


Advertisment
Nabil box
Kumari

 यस्तो छ कारबाहीको विवरण
जगजित श्रेष्ठ (मनाङ मर्स्याङ्दी) ५ खेल प्रतिबन्ध, १० हजार जरिवाना

Vianet communication
Laxmi Bank

अशोक बराल (मनाङ मर्स्याङ्दी)  ५ खेल प्रतिबन्ध रातो कार्ड समेत, १० हजार जरिवाना

दीपक रा‍ई (मच्छिन्द्र) ५ खेल प्रतिबन्ध

रञ्जन विष्ट ( मनाङ मर्स्याङ्दी) २ खेल प्रतिबन्ध

देवेन्द्र तामाङ (मच्छिन्द्र) २ खेल प्रतिबन्ध

विजय धिमाल (मच्छिन्द्र) २ खेल प्रतिबन्ध

शिव लामा (मनाङका व्यवस्थापक )  लिगका बाँकी खेलमा प्रतिबन्ध, १० हजार जरिवाना 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x