×

NMB BANK
NIC ASIA

होङ्गवान्जी न्यू डाइमण्ड कप भलिबल : पुलिस क्लब र न्यू डायमण्ड सेमिफाइनलमा

पुस २५, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाल पुलिस क्लब र आयोजक न्यू डायमण्ड काठमाडौंमा जारी होङ्गवान्जी न्यू डाइमण्ड कप राष्ट्रिय खुला महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

Muktinath Bank

नयाँ बसपार्कस्थित ढोरपाटन भलिबल क्लबको खेल मैदानमा बिहीवार भएको खेलमा पुलिसले ढोरपाटन क्लबलाई ३–० सेटले पराजित गरेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पुलिसले ढोरपाटनमाथि २५–१२, २७–२५ र २५–१० अंकको जीत निकाल्यो । डायमण्डले पनि ढोरपाटन क्लबलाई २५–५, २५–१२ र २५–११ अंकले हराउँदै अन्तिम चारमा स्थान बनाएको हो ।


Advertisment
Nabil box
Kumari

पुलिस र डायमण्डबीचको शुक्रवार हुने खेलले समूह ‘बी’को विजेताको टुंगो लाग्ने छ । बिहीवार समूह ‘ए’मा रहेको त्रिभुवन आर्मी क्लब र पोखरा टप्स माविबीच भएको खेलमा आर्मी ३–० सेटले विजयी भयो । आर्मीले पोखरा टप्सलाई २५–१३, २५–१६ र २५–७ अंकले हरायो । आर्मी र एपीएफबीचको खेल भने वर्षाका कारण हुन सकेन ।

Vianet communication
Laxmi Bank

पुलिस क्लब र न्यू डायमन्डबीच तथा पारामाउण्ट र एपीएफ क्लबबीच शुक्रवार खेल हुने आयोजक संस्थाले जनाएको छ । अर्को खेल आर्मी र पारामाउण्टबीच हुनेछ । लिग कम नकआउटका आधारमा सञ्चालन भइरहेको प्रतियोगितामा सहभागी टोलीलाई २ समूहमा विभाजन गरिएको छ ।

समूह ‘ए’मा एपीएफ, पोखरा टप्स, त्रिभुवन आर्मी क्लब र पारा माउन्ड तथा समूह ‘बी’मा आयोजक  न्यू डायमण्ड, ढोरपाटन क्लब र नेपाल पुलिस क्लब छन् । विजेता टोलीले ४ लाख १०१, उपविजेताले ३ लाख १०१, तेस्रो हुनेले १ लाख ५१ हजार १०१ तथा चौथोले ५१ हजार १०१ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x