यस्तो छ नेपालका सीमा पिल्लरको हालत

इलामको माईजोगमाई गाउँपालिका–२ स्थित मेघमा रहेको नेपाल–भारत सीमा छुट्टयाउने सीमा पिल्लर ।

लामो समयदेखि सीमा पिल्लरको अध्यावधिक र मर्मत नहुँदा जीर्ण हुँदै गएका छन् ।


Advertisement

तस्वीर : गंगा पराजुली, रासस


Advertisement

कमेन्ट गर्नुहोस्