×

NMB BANK
NIC ASIA

कर्णले पाएको एक श्राप जुन उनको मृत्युको कारण बन्यो, महाभारतको रोचक कथा

असोज १२, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

भगवान् परशुरामबाट धनुर्विद्या प्राप्त गरेपछि कर्णले बालुवाको कणलाई पनि निशाना बनाउन सक्ने सामर्थ्य प्राप्त गरेका थिए । 

Muktinath Bank

उनी उडिसाको कोणार्कमा सूर्य भगवानको तपस्या गरेर कैयौं दिनसम्म ध्यानमा बसे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

केही हप्ता साधनामा बसेपछि उनको भोक एकदमै बढ्यो । उनले बल्लबल्ल काँक्रो भेटे र खाए तर त्यसले त झन् उनको भोक जगायो । उनले यताउता हेर्दा झाडीपछाडि एउटा जनावर चल्मलाएको जस्तो देखे ।


Advertisment
Nabil box
Kumari

हरिण होला भनेर उनले धनुष र वाण निकाले र आँखा चिम्लेर वाण प्रहार गरे । जनावरको मासु खाएर भोक मेट्ने कल्पना उनले गरे । 

Vianet communication
Laxmi Bank

तर झाडीमा पुगेपछि पो उनले थाहा पाए, त्यो त गाई रहेछ । गाईलाई मार्नु सनातन धर्ममा गम्भीर पाप ठहर्थ्यो । कर्ण एकदमै डराए । उनले गाईलाई हेरे । गाईले उनीतिर कोमल नेत्रले हेरिन् र सधैंका लागि आँखा बन्द गरिन् । 

कर्ण के गर्ने होला भनी अलमल्ल परे । त्यतिखेरै एकजना ब्राह्मण त्यहाँ आइपुगे र मरेको गाईलाई हेरेर विलाप गर्न थाले । ब्राह्मणले भने, ‘तिमीले मेरो गाई मारिदियौ । म तिमीलाई श्राप दिन्छु । तिमी योद्धा जस्ता देखिन्छौ त्यसैले म श्राप दिन्छु, तिमी रणभूमिमा अप्ठ्यारो अवस्थामा रहँदा तिम्रो रथ भुइँमा गाडिनेछ ।

तिमी रथलाई निकाल्ने कोशिश गर्दा असहाय हुनेछौ र त्यतिखेरै मारिनेछौ । तिमीले असहाय गाईलाई मारेकाले यो श्राप लाग्नेछ ।’

पछि महाभारतको युद्ध हुँदा अर्जुनसँग लड्ने क्रममा कर्णको रथ भासियो । उनले रथको चक्का निकाल्ने प्रयत्न गर्दागर्दै अर्जुनले श्रीकृष्णको इशारामा वाण चलाएर कर्णको वध गरे ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीहरूको म...

कात्तिक २८, २०८०

वास्तुशास्त्र अनुसार घरमा कुन ठाउँमा के कुरा राख्ने नियमको पालना गर्दा सुखसमृद्धि प्राप्त हुन्छ । वास्तु पालन नगर्दा भने स्वास्थ्य र धनहानिका अलावा अन्य धेरै समस्याबाट ग्रस्त भइन्छ । खराब भएको र टुटेफुटेको सामान घ...

कात्तिक १७, २०८०

काठमाडौं -केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् । विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् । आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँड...

कात्तिक २१, २०८०

घरमा माउसुली देखिनु एक सामान्य घटना हो । सामान्यरुपमा हेर्दा यो एक जीव हो तर जीव जन्तु मनुष्यको प्रकृतिको एक महत्वपूर्ण हिस्सा मान्ने हिन्दू शास्त्रमा माउसुली बारे जोडिएको गतिविधिबारे विस्तृत जानकारी छ ।...

मंसिर १०, २०८०

काठमाडौं, — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वा...

कात्तिक १९, २०८०

महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो ।  यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीह...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x