×

NMB BANK
NIC ASIA

शहीद स्मारक ए डिभिजनमा फ्रेन्ड्सको पहिलो जित

पुस २७, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँमा जारी शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा फ्रेण्डस क्लबले थ्री स्टार क्लबलाई हराएको छ।

Muktinath Bank

 त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आइतबारको खेलमा फ्रेन्ड्स क्लबले थ्री स्टार क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै विजयी भएको हो । फ्रेन्ड्सको यो पहिलो जित हो । फ्रेन्ड्सको जितमा ब्राजिलियन खेलाडी वाग्नेर डी कार्मोले निर्णायक गोल गरे।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले खेलको १३औँ मिनेटमा विश्व अधिकारीको फ्रिकिक बलमा गरेको एक गोल नै फ्रेन्ड्सका लागि निर्णायक गोल सावित भयो। फ्रेन्ड्ससँग पराजित भएसँगै थ्री स्टारले लिगको दोस्रो स्थानमा उक्लने मौका गुमायो । थ्री स्टारले ६ खेलमा १० अङ्क जोडेको छ। थ्री स्टार लिगको चौथो स्थानमा रहेको छ । 


Advertisment
Nabil box
Kumari

अघिल्ला पाँच खेलमा तीन बराबरी र दुई हार व्यहोरेको फ्रेन्ड्सले पाँच अङ्क जोडेको छ । फ्रेन्ड्स लिगको ११औँ स्थानमा उक्लिएको छ । सोही मैदानमा आइतबारको अर्को खेलमा सरस्वती युथ क्लब र ब्रिगेड ब्वाइज क्लबबीचको खेल गोलरहित बराबरीमा समाप्त भएको छ ।

Vianet communication
Laxmi Bank

यसअघि खेलेको पाँच खेलमा पराजित सरस्वतीले छैटौँ खेलमा गोलरहित बराबरी खेलेको हो । सरस्वतीले एक अङ्क जोडेको छ । समान ६ खेल पूरा गरेको ब्रिगेड ब्वाइज ६ अङ्कका साथ अङ्क तालिकाको आठौँ स्थानमा रहेको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x