×

NMB BANK
NIC ASIA

शेयर बजारको उकालो यात्रा कामयै, नेप्सेमा दोहोरो अंकको वृद्धि

पुस २८, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

धितोपत्र बजारमा कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले वृद्धि भएको छ । आइतबार उच्च अङ्कले वृद्धि भएको बजारले आज पनि सोही लय पछ्याएको हो ।

Muktinath Bank

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से परिसूचक १५.१४ विन्दुले बढेर एक हजार २७०.८६ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ३.५५ ले बढेर २७६.२८ मा पुगेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेप्सेको उकालो यात्रासँगै कारोबार रकममा समेत उल्लेख्य वृद्धि भएको छ । कूल १८३ कम्पनीका ५५ लाख १८ हजार ६३६ कित्ता शेयर रु एक अर्ब ७० करोड ५० लाख ६० हजार ६६४ बराबर कारोबार भयो । नेप्से र कारोबार रकममा देखिएको वृद्धि सँगै बजार पूँजीकरणमा समेत सुधार देखिएको छ । नेप्सेका अनुसार आजको बजार पूँजीकरण रु १६ खर्ब २० अर्ब बराबरको रहेको छ । 


Advertisment
Nabil box
Kumari

कारोबार भएका कूल १२ उपसमूह मध्ये आज दुई उपसमूहका शेयर ओरालो लागेका छन् भने दश उपसमूहका शेयर भने बढेका छन् । उत्पादन २.०६ र लघुवित्त १३.८९ ले घटेको छ । यस्तै, बैंकिङ १४.८१, व्यापार २५.१२, होटल १२.५९, विकास बैंक १२.५३, जलविद्युत् ४८.७, वित्त १०.८८, निर्जीवन बीमा ३९.०१, अन्य ६.९९, जीवन बीमा ५२.०७ र सामूहिक लगानी कोषको ०.०४ विन्दुले बढेको छ । 

Vianet communication
Laxmi Bank

नेप्सेका अनुसार कारोबारका आधारमा आज नेपाल दूरसञ्चार कम्पनी लिमिटेड शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु छ करोड चार लाख ५५ हजार ७०६ बराबरको कारोबार भयो । यस्तै नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु पाँच करोड ९७ लाख १४ हजार १३०, एनआइसि एशिया रु पाँच करोड ५७ लाख ५९ हजार ६१७, प्रभु बैंक रु चार करोड ४१ लाख ७५ हजार ८७, एनएमबी बैंक रु चार करोड २३ लाख ३० हजार ३६८ र प्राइम बैंक रु चार करोड १५ लाख ७० हजार ५८९ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे । 

कारोबारका आधारमा आज घोडीघोडा लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ९.८७ प्रतिशतले कमाउँदा सानिमा माई हाइड्रोपावर ९.८७, चिलिमे जलविद्युत् कम्पनी ८.६७, राधी विद्युत् कम्पनी ८.६७, सेन्ट्रल फाइनान्स ७.६९, गुह्यश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स ७.४४ र एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले ७.३० प्रतिशतले आर्जन गरे ।

यस्तै सिभिल लघुवित्त वित्तीय संस्था ५.९८, गणपति माइक्रोफाइनान्स वित्तीय संस्था ५.७०, विजय लघुवित्त वित्तीय संस्था ५.४७, नयाँ नेपाल लघुवित्त विकास बैंक ५.१९, सामुदायिक लघुवित्त वित्तीय संस्था ५.१९, समिट लघुवित्त वित्तीय संस्था ४.९६ र जोशी हाइड्रो पावरका लगानीकर्ताले ४.४१ प्रतिशतले गुमाए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक ६, २०८०

ग्लोबल आइएमई बैंकले डिजिटल बैंकिङ सेवालाई प्रवर्द्धन गर्न आफ्ना ग्राहकहरूलाई ग्लोबल स्मार्ट प्लसमार्फत् हुने कारोबारमा क्यासब्याक दिने योजना सार्वजनिक गरेको छ । बैंकको ग्लोबल स्मार्ट प्लस ए्याप प्रयोगकर्ताहरूले विजया ...

कात्तिक २, २०८०

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (एनआईएमबी)ले देशको विभिन्न क्षेत्रहरूमा रहेका ११ वटा यातायात व्यवस्था कार्यालयहरूबाट क्यूआर कोडमार्फत विभिन्न शीर्षकमा राजश्व संकलनको व्यवस्था मिलाएको छ । यो सुविधाले गर्दा ...

पुस ८, २०८०

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा उल्लेखित प्रावधानहरू कार्यान्वयन गर्न २० बुँदे सर्कुलर जारी गरेको छ । आइतवार अपराह्न सर्कुलर जारी गर्दै राष्ट्र बैंकले ५० लाखसम्मको आवास कर्जाको भुक्तानी अ...

कात्तिक २४, २०८०

एनएमबि बैंकले तिहारको अवसरमा क्याशब्याक  अफर सार्वजनिक गरेको छ ।​ बैंकले एनएमबि डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरूको लागि तुरुन्तै २०० रुपैयाँ क्याशब्याक प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको हो । ति...

कात्तिक २३, २०८०

एसियाली बैंक एसोसियसन (एबीए)को ३९ औं वार्षिक सम्मेलनको अवसरमा १८ एसियाली देशका ६३ बैंकर काठमाडौंमा भेला भएका छन् । नेपाल बैंकर्स एसोसियसन (एनबीए)को संयोजनमा नेपालमा पहिलो पटक आयोजना गरिएको सम्मेलनमा विभ...

मंसिर १०, २०८०

कुमारी बैंक लिमिटेडले ‘परिवार सुरक्षा बचत खाता योजना’ अन्तर्गत ८ करोड रुपैयाँ बराबरकोे बीमा रकम भुक्तानी गरेको छ । बैंकले हालसम्म ४ हजार ५ सय ग्राहकहरूलाई उक्त रकम प्रदान गरेका हो ।​ बैंकले ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x