मंसिर १६, २०८०
महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीहरूको म...
भारतको बनारसस्थित काशी विश्वनाथ मन्दिरमा हुने स्पर्श–दर्शन (ज्योतिर्लिंग छोएर गरिने प्रार्थना) का लागि मन्दिर प्रशासनले धोती कुर्ता र सारी लगाउनुपर्ने जनाएको छ ।
विद्वत् परिषद्सँग सल्लाह लिएर उत्तर प्रदेशका धार्मिक मामिला मन्त्री नीलकण्ठ तिवारीले मन्दिर अधिकारीहरूलाई धोती कुर्ता र सारीमा आउने भक्तजनका लागि स्पर्श–दर्शनको समय बढाउन भनेका छन् ।
वरिष्ठ विद्वानहरूसँग मन्त्री तिवारी र डिभिजनल कमिस्नर दीपक अग्रवालले आइतवार राति भेटघाट गरेका थिए ।
काशी विश्वनाथ मन्दिरमा स्पर्श–दर्शनको परम्परा शताब्दियौंदेखि चलिआएको छ । साउन महिनाको अन्त्यपछि मन्दिर प्रशासनले यसलाई पुनः शुरू नमान्दा भक्तजनमा आक्रोश छाएको थियो । त्यसपछि मन्दिरका अधिकारीहरूले यसलाई फेरि शुरू गरेको थियो तर दुईदेखि तीन घन्टाका लागि मात्र अनुमति दिएको थियो ।
तर मन्दिरमा अत्यधिक भीडभाड हुने हुँदा सबैलाई स्पर्श–दर्शन गराउन असम्भव हुने हुँदा मन्दिर अधिकारीहरूले त्यसको समाधान खोजिरहेका थिए ।
विद्वानहरूबाट सुझाव आएपछि मन्त्री तिवारीले कमिस्नरलाई स्पर्श–दर्शनका लागि ड्रेस कोड लागू गराउन निर्देशन दिएका छन् ।
एजेन्सी
महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीहरूको म...
महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीह...
घरमा माउसुली देखिनु एक सामान्य घटना हो । सामान्यरुपमा हेर्दा यो एक जीव हो तर जीव जन्तु मनुष्यको प्रकृतिको एक महत्वपूर्ण हिस्सा मान्ने हिन्दू शास्त्रमा माउसुली बारे जोडिएको गतिविधिबारे विस्तृत जानकारी छ ।...
जन्मदेखि लिएर मृत्युसम्म निर्धारित परम्परा पालन गर्नु हिन्दूहरूको विशेषता हो । पर्वहरूमा मात्र नभएर दिनदिनैको कर्मकाण्डमा पनि धर्म, परम्परा र भगवानको पूजापाठलाई हिन्दूहरू महत्व दिन्छन् । दिनदिनै पूजापाठ गर्ने हिन्...
वास्तुशास्त्र अनुसार घरमा कुन ठाउँमा के कुरा राख्ने नियमको पालना गर्दा सुखसमृद्धि प्राप्त हुन्छ । वास्तु पालन नगर्दा भने स्वास्थ्य र धनहानिका अलावा अन्य धेरै समस्याबाट ग्रस्त भइन्छ । खराब भएको र टुटेफुटेको सामान घ...
महाभारतको युद्धमा धेरै शूरवीरले आफ्नो प्राण को आहुति दिएका थिए । यो यस्तो युद्ध थियो जसले कुरुक्षेत्र को धरतीलाई रक्तरंजित बनाएको थियो । रगत यति धेरै बगेको थियो कि आज पनि उक्त स्थानको माटो रातो छ ।&...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...