हिमाली गाउँको ट्याक्टर !

कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका–१० घान्द्रुकबाट खच्चर मार्फत सामान ढुवानी गर्न गाउँतिर लिएर जाँदै स्थानीय । मोटरबाटोको अभावमा यहाँका बासिन्दाहरु एक ठाउँबाट अर्को ठाउँमा सामान ओसारपसार गर्न आफैंले बोकेर वा खच्चरलाई बोकाएर लाने गरिन्छ । तस्वीर : रत्न श्रेष्ठ, रासस


Advertisement


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्