×

NMB BANK
NIC ASIA

गुडिरहेको ट्रेनमा महिलाले जन्माइन् जुम्ल्याहा

पुस २९, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

भारतको दुर्गापुरबाट ट्रेनमा कानपुर गइरहेकी महिला ज्योति देवीले जुम्ल्याहा बच्चा जन्माएकी छन् । 

Muktinath Bank

रेल आरा रेलवे स्टेसन पुग्दा ज्योतिलाई प्रसव पीडा भयो । त्यसपछि ट्रेनका यात्रीहरूले त्यसको सूचना दानापुर कन्ट्रोल रूमलाई दिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अनि कन्ट्रोल रूमले त्यसको सूचना बक्सर स्टेसनका अधिकारीहरूलाई दियो । बक्सर स्टेसनमा ट्रेन पुग्नुअघि नै रेलवे प्रहरी बलका जवानहरूले चिकित्सकको व्यवस्था गरे । ट्रेन बोगीमै कपडाको घेरा बनाइयो र महिला यात्रीले बक्सर स्टेसनमा जुम्ल्याहा जन्माइन् ।


Advertisment
Nabil box
Kumari

बक्सर रेल प्रहरीका प्रभारी अवधेश कुमार सिंहले ट्रेनमा प्राथमिक उपचारपछि प्रहरी जवानहरूले आमा र दुवै बच्चालाई अस्पताल पुर्‍याए । आधा घन्टापछि ट्रेन गन्तव्यतिर गुड्यो । 

Vianet communication
Laxmi Bank

जुम्ल्याहा बच्चा पाएर ज्योति र उनका पति रितेश खुशी छन् । उनीहरूले रेलवे अधिकारीहरूलाई धन्यवाद दिँदै जीवनको सबभन्दा खुशीको दिन भएको बताए ।

अस्पतालका चिकित्सकहरूले आमा र बच्चा स्वस्थ रहेको बताएका छन् । 

एजेन्सी

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

चैत १७, २०८०

चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x